रोजगारीका सिलसिलामा कतार पुगेको ५ महिना नपुग्दै एक नेपाली युवाको ज्यान गएको छ ।
कतारको सलोरा कम्पनीमा स्टिल फिक्चरका काम गर्दै आएका खोटाङ देवीस्थान २ का २५ वर्षका मिलनकुमार राईको सुतेको ठाउँमा ज्यान गएको खोटाङ सेवा समाज दोहा कतारका महासचिव नारायण बस्नेतले जानकारी दिनुभयो ।
बेलुका खाना खाएर सुतेका राई भोलीपल्ट बिहान मृत अवस्थामा भेटिएको बस्नेतको भनाई छ । उहाँ तोकिएको भन्दा न्यून तलबमा काम गर्दै आउनुभएको थियो । दाजु डिल्लीशेर राईको साउदीअरबमा ज्यान गएको एक वर्ष बित्न नपाउँदै भाई मिलनको पनि कतारमा ज्यान गएको हो ।
मृतक राईको शव अहिले हमाद अस्पतालमा राखिएको छ । साउदीमा दाजुको ज्यान गएपछि परिवारको आर्थिक अभाव हल गर्न मिलन कतार जानुभएको थियो । बैदेशिक रोजगारका क्रममा एक वर्षको अवधिमा दाजुभाईको ज्यान गएकाले राई परिवारको अवस्था झन दयनीय बनेको छ ।
मिलनका एक नावालिका छोरी र श्रीमती छन् । उहाँका भाई दीपक पनि कतारमा तयसै कम्पनीमा कार्यरत छन् । मृतक राईको शव नेपाल पठाउने पहल भइरहेको खोटाङ सेवा समाजका महासचिव बस्नेतले जानकारी दिनुभयो ।
ujyaaloonline.com/news/26758/Nepali-Worker-died-in-qatar/#sthash.GqjYzHoZ.dpuf (फोटो वास्तविक हैन)

कतारको सलोरा कम्पनीमा स्टिल फिक्चरका काम
गर्दै आएका खोटाङ देवीस्थान २ का २५ वर्षका मिलनकुमार राईको सुतेको ठाउँमा
ज्यान गएको खोटाङ सेवा समाज दोहा कतारका महासचिव नारायण बस्नेतले जानकारी
दिनुभयो ।
- See more at: http://ujyaaloonline.com/news/26758/Nepali-Worker-died-in-qatar/#sthash.GqjYzHoZ.dpuf

0 टिप्पणियाँ: