मनिला (बीबीसी), कार्तिक २४ - फिलिफिन्समा आएको आँधीले मर्नेको संख्या १० हजार नाघेको हुनसक्ने अधिकारीले बताएका छन् । फिलिफिन्सका सरकारी अधिकारीले केही सय व्यक्तिको मृत्यु भएको पुष्टी गरिसकेका छन् । तर, क्षेत्रीय प्रहरी प्रमुख ईल्मर सोरियाले आफूलाई लेयटे राज्यका प्रान्तीय गभर्नरले त्यहाँको पूर्वी टापुमा मात्रै १० हजार मानिसको मृत्यु भएको जानकारी दिएको बताएका छन् ।
भिडियो
आँधीका कारण सयौं हजार मान्छे बिस्थापित भएको बताइएको छ । तायटे टापुको टक्लोबान सहरको दृश्य पूरै बिभत्स देखिएको बीबीसीका संवाददाता वींफिल्ड हायसले बताएका छन् । त्यहाँ खानेपानी र बिद्यूत पूर्णरुपमा बन्द छन् भने केही मात्रामा खानेकुरा मात्रै छ । सहरका अधिकारीहरुले सहयोग वितरणको लागि प्रयास जारी रहेको बताएका छन् ।
सयौं मान्छेहरु टाक्लोबान सहर छाड्नका लागि एयरपोर्टमा जम्मा भएका छन् । तर, आँधीले एयरपोर्टसमेत क्षतिग्रस्त बनाएको छ ।
टाक्लोबानका प्रशासक टेक्सोन लिमले एसोसियट प्रेसलाई आफ्नो सहरमा मात्रै मृतकको संख्या १० हजार नाघ्न सक्ने बताएका छन् । त्यसैगरी, प्रहरी प्रमुख ईल्मर सोरियाले लायते प्रान्तको ७० देखि ८० प्रतिशत भाग क्षतिग्रस्त भएको बताए । उनले अधिकांशको भवनले पुरिएर मृत्यु भएको बताएका छन् ।
त्यसैगरी, पूर्वी समर प्रान्तमा पनि सयौं व्यक्ति मारिएको खबर छ ।
फिलिपिन्सको बिपत जोखित न्यूनीकरण र व्यबस्थापन परिषद्ले एकसय ५१ जनाको मृत्यु भएको पुष्टी गरेको छ । चार लाख ८० हजार बढी बिस्थापित भएको उसको आँकडा छ ।
सरकारले आँधीले बिनाश गरेको क्षेत्रमा हजारौं सेना परिचालन गरेको भए पनि सडक भत्किएका कारण उद्दार र राहतमा कठिनाई भोगिरहेको छ । हाईयान नाम दिइएको यो अहिलेसम्मकै शक्तिशाली आँधीमध्येको एक भएको अधिकारीहरुको भनाई छ । शुक्रबार फिलिपिन्सको बिभिन्न ६ वटा टापुमा यो आँधी आएको थियो ।

tमनिला
(बीबीसी), कार्तिक २४ -
फिलिफिन्समा आएको आँधीले मर्नेको संख्या १० हजार नाघेको हुनसक्ने
अधिकारीले बताएका छन् । फिलिफिन्सका सरकारी अधिकारीले केही सय व्यक्तिको
मृत्यु भएको पुष्टी गरिसकेका छन् । तर, क्षेत्रीय प्रहरी प्रमुख ईल्मर
सोरियाले आफूलाई लेयटे राज्यका प्रान्तीय गभर्नरले त्यहाँको पूर्वी टापुमा
मात्रै १० हजार मानिसको मृत्यु भएको जानकारी दिएको बताएका छन् ।

- See more at: http://www.ekantipur.com/np/2070/7/24/full-story/378956.html#sthash.QzEsRDor.dpuf

मनिला

0 टिप्पणियाँ: