Showing posts with label टिपन टापन. Show all posts
Showing posts with label टिपन टापन. Show all posts

जस्तो सुकै PDF फरम्याट को फाइललाई कसरी EDITABLE फाइल बनाउने आउनुहोस् जानौँ !

हिन्दी भाषा न बुझ्ने साथीहरु ले आफुले चाहेको भाषामा पनि तलको सामाग्री हेर्न सक्नु हुन्छ !!!!

Soft-Copy
मान लीजिए आपके पास 10-12 पेज का कोई लेख है, जो पेपर पर लिखा है और आपको उसकी सॉफ्ट कॉपी चाहिए। ऐसे में क्या आप 10-12 पेज दोबारा टाइप करने बैठेंगे? नहीं, यह काम आप अपने गूगल ड्राइव के जरिये कर सकते हैं।
कम लोगों को यह जानकारी है कि जब वे किसी अच्छे ब्रैंड का स्कैनर या फिर एमएफडी (मल्टी फंक्शनल डिवाइस) खरीदते हैं तो उसके साथ एक सॉफ्टवेयर भी मिलता है, जिसका नाम है- ऑप्टिकल कैरक्टर रेकग्निशन (ओसीआर)। आमतौर पर हम स्कैन किए जाने वाले दस्तावेजों को इमेज या पीडीएफ फॉर्मैट में कंप्यूटर में सहेजते हैं, लेकिन ओसीआर सॉफ्टवेयर की मदद से उन्हें टेक्स्ट फॉर्मैट में भी स्टोर किया जा सकता है। ये दस्तावेज थोड़े-बहुत संशोधनों के बाद उसी तरह इस्तेमाल किए जा सकते हैं जैसे आपने उन्हें कंप्यूटर में खुद टाइप किया हो। बाकायदा एडिटिंग कीजिए, काटिए, जोड़िए, कहीं भी पेस्ट कीजिए। पूरी तरह से एक टेक्स्ट फाइल की तरह से इन्हें आसानी से यूज किया जा सकता है।

वैसे यह सेवा ऑनलाइन भी उपलब्ध हैं। अच्छी बात यह है कि ऑनलाइन यह सेवा सिर्फ अंग्रेजी ही नहीं बल्कि हिंदी और दूसरी तमाम भाषाओं में भी मिलती है। इसी की बदौलत गूगल और दूसरी ऑनलाइन पुस्तक सेवाएं लाखों किताबों को डिजिटल रूप में परिवर्तित करती हैं। अगर ऐसा हो रहा है तो फिर भला आप इस सुविधा का फायदा क्यों नहीं उठाते?
गूगल ड्राइव के जरिए OCR
हालांकि स्कैनर और एमएफडी के साथ आमतौर पर आपको एक अलग ओसीआर सॉफ्टवेयर मिलता है, जिसका इस्तेमाल डॉक्युमेंट स्कैन करते समय किया जा सकता है, लेकिन ऐसे कंप्यूटर यूजर्स की संख्या बहुत कम है, जिनके पास स्कैनर या एमएफडी हों। वैसे भी कुछ सस्ते स्कैनर और एमएफडी के साथ ओसीआर सॉफ्टवेयर नहीं मिलता। ऐसे यूज़र्स इंटरनेट के जरिए उपलब्ध गूगल की ओसीआर सेवा का इस्तेमाल कर सकते हैं, जो उसकी दूसरी सेवाओं की ही तरह मुफ्त है और इस्तेमाल में आसान। पहले यह सेवा गूगल डॉक्स का हिस्सा हुआ करती थी लेकिन अब डॉक्स और ड्राइव दोनों को एक ही प्लैटफॉर्म में समाहित कर दिया गया है।

गूगल के वेब ओसीआर का इस्तेमाल करने के लिए आपके पास गूगल का अकाउंट होना चाहिए। दूसरी जरूरत ऐसे दस्तावेज की है, जिसे स्कैन किया गया हो। याद रहे, गूगल ड्राइव की यह सुविधा हिंदी की फाइल को बदलती तो है, लेकिन सारा मटीरियल गड़बड़ हो जाता है। सभी शब्द उलट-पुलट हो जाते हैं जिन्हें ठीक करना पड़ता है।

गूगल ओसीआर का इस्तेमाल करने के लिए यह प्रोसेस अपनाएं :
1. drive.google.com पर लॉगिन करें।
2. अब खुलने वाले पेज पर आपकी वे सभी फाइलें दिखाई जाएंगी, जिन्हें आपने कभी गूगल ड्राइव पर अपलोड किया होगा। यदि वहां कोई फाइल नहीं दिख रही तो इसका मतलब है- आपने अब तक कोई फाइल अपलोड नहीं की है।
3. सबसे पहले गूगल ड्राइव वेब पेज के राइट साइड में Settings वाले आइकन को क्लिक करें और वहां दिखने वाले विकल्पों में Upload Settings पर क्लिक करें।

4. अब एक और मेन्यू खुलेगा, जिसमें Convert Text from uploaded PDF and Image files पर क्लिक कर उसे सलेक्ट कर लें।

5. अब गूगल के मुख्य लोगो (ऊपर लेफ्ट में) के पड़ोस में अपलोड बटन पर जाएं।

6. इसे क्लिक करने पर फाइलों को अपलोड करने के लिए एक छोटा सा मेन्यू उभरेगा, जिसमें Files पर क्लिक करें।

7. अब फाइल अपलोड करने वाला डायलॉग बॉक्स खुलेगा, जिसके जरिए आप अपने कंप्यूटर में मौजूद पीडीएफ या इमेज फाइल को, जो स्कैन की गई है या फिर किसी अन्य स्रोत से हासिल की गई है, अपलोड कर दें।

8. फाइल अपलोड होने की प्रक्रिया दिखाने वाला बॉक्स खुलेगा, जिसमें अपलोड की प्रॉसेस दिखेगी। प्रॉसेस पूरी होने पर Upload Complete का संदेश दिखाई देगा।
9. फाइल अपलोड होने के बाद आपकी फाइलों की सूची में दिखाई देगी।
10. चूंकि आपने शुरुआत में ही गूगल ड्राइव को निर्देश दे दिया था कि इस दस्तावेज को टेक्स्ट फॉर्मैट में बदलना है, सो यह दस्तावेज अब अपने बदले हुए फॉर्मैट में डाउनलोड किए जाने के लिए तैयार है।
11. अब हम इसी फाइल को पीडीएफ नहीं बल्कि टेक्स्ट फॉर्मैट में डाउनलोड करेंगे। इसके लिए फाइल को सिलेक्ट करें और ऊपर More मेन्यू पर क्लिक करें। यहां नीचे की ओर Download विकल्प दिखाई देगा। इसे क्लिक करें।
12. फाइल डाउनलोड होने से पहले Convert And Download डायलॉग बॉक्स सामने आएगा, जिसमें आप दस्तावेज को किस रूप में डाउनलोड करना चाहते हैं, उसके विकल्प दिखाए जाएंगे। आप देख सकते हैं कि यहां पर HTML, Plain Text, Microsoft Word Document आदि विकल्प हैं। इनमें से माइक्रोसॉफ्ट वर्ड या प्लेन टेक्स्ट विकल्प को चुनें और दस्तावेज को डाउनलोड कर लें।
13. अब अपने दस्तावेज को संबंधित टेक्स्ट एडिटर, माइक्रोसॉफ्ट वर्ड या नोटपैड आदि में खोलकर देखें। पीडीएफ या इमेज दस्तावेज का मैटर टाइप किए गए मैटर में तब्दील हो चुका है।

याद रहे, गूगल ड्राइव की यह सुविधा फिलहाल हिंदी और अन्य भारतीय भाषाओं में उपलब्ध नहीं है। हिंदी में यही काम कैसे हो, यह हम कुछ समय बाद बताएंगे।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय स्वतन्त्रता दिबसको अबसरमा लाल किल्ला बाट फेरी नेपाल बुद्दको भुमी नेपाल विश्व शान्तिको एक उदाहरण रहेको कुरा बताएका छन,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रशंसा गरेका छन्। भारतको ६८ औं स्वतन्त्रता दिवसलाई सम्बोधन गर्दै मोदीले आन्तरिक द्वन्द व्यवस्थापनका सम्बन्धमा नेपालबाट विश्वले पाठ लिनसक्ने बताएका हुन्।नयाँ दिल्लीस्थित लालकिल्लामा आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा मोदीले भगवान बुद्ध भुमी कसरी युद्धबाट शान्ति र लोकतन्त्रतर्फ अगाडि बढ्न सक्यो भन्ने कुरा भारतले समेत सिक्नुपर्ने बताए।
त्यसैगरी, प्रधानमन्त्री मोदीले समारोहमा आफ्नो सरकारको प्रथामिकता समेत प्रस्तुत गरेका छन्। विशेषगरी उनले देशको सरसफाई अभियान, बलत्कार, साम्प्रदायिक हिंसाको अन्त्य र विकास सरकारको प्रथामिकता भएको जानकारी दिए। साथै, देशको विकासका मुद्दामा पब्लिक-प्राइमेट पार्टनसिप (पिपिपी)लाई मुख्य जोड दिने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

फेरि फेरि बाइक चढ्छन् महेन्द्र सिंह धोनी (फोटो फिचर)

भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी भारतीय क्रिकेट इतिहासकै सबैभन्दा सफल कप्तान   मानिन्छन् । धनीहरुको सूची सार्वजनिक फोर्ब्स म्यागजिनका अनुसार धोनी विश्ववका सबैभन्दा बढी कमाउने खेलाडीको सूचीमा २२ औं स्थानमा छन् । उनको साथमा ३० मिलियन डलरको सम्पति छ । धनीको उक्त सूचीमा रहेका धोनी एक मात्र भारतीय खेलाडी हुन् । गत वर्ष उनी १६ औं नम्बरमा थिए ।
कमाइ मात्र होइन क्रिकेटरकोरुपमा पनि विश्वकै सबैभन्दा सफल कप्तान हुन् धोनी । यस्तो सफल र धनी ब्यक्तिसँग विभिन्न मोडलका कार हुनु त स्वभाविकै हो धोनी भने कार भन्दा बढी बाइकका शौखिन् छन् । यहाँ धोनीले प्रयोग गर्ने सस्ता देखि महंगा सम्म गरी ९ बाइकको चर्चा गरिएको छ ।
Dhoni riding bike

yamaha rd 350

कम मूल्य पर्ने धोनीले प्रयोग गर्ने मध्येको एक बाइक हो यामाहा आर एक्स ।   Yamaha RXZ-135
Dhoni bike Yamaha

यामहाको यो मोडल पनि धोनीको कलेक्शनमा परेको छ ।

Confederate Hellcat X132
Confederate Helllcat X 123

यो बाइक हुने धोनी दक्षिण एसियाका एक मात्र ब्यक्ति हुन् । यसको मूल्य करिव ४३ लाख रुपैयाँ पर्छ । धोनीले रातिको समयमा यो बाइक चलाउने गरेका छन् । Harley-Davidson Fat Boy
harley davidson Fat boy

कलेजका विद्यार्थीलाई साह्रै मन पर्ने यो बाइक पनि धोनीको संकलनमा छ । यसको मूल्य पनि करिव २१ लाख रुपैयाँ पर्छ ।

Ducati 1098
Ducati 1098

सन् २००७ मा बाइक अफ द इयर बनेको यो बाइक पनि धोनीले राखेका छन् । यसको मूल्य २८ लाख जति पर्छ ।   Kawasaki ZX14R Ninja
Kawasaki ZX14r Ninja

धोनीलाई स्पोर्ट्स् बाइको पनि शौख छ । उनले २१ लाख भन्दा बढि पर्ने यो बाइक पनि साथमा राखेका छन् । यसको इन्जिन १४४१ सिसीको छ ।   Enfield Mechismo
Enfield Mechismo

यो बाइकको आवाज साह्रै अनौठो छ । यसकै लागि धोनीले यो बाइक किनेका हुन् । यस्को मूल्य भने सस्तो छ ।   Yamaha Thundercat

Yahama Thundercat

५९९ सिसीको यो बाइक पनि युवाहरुलाई साह्रै मन पर्ने बाइक हो । धोनीसँग भएको यो उच्च रफ्तारवाला बाइकको मूल्य ३३ लाख भन्दा बढी पर्छ । Karizma -
hero karizma zmr

source;nepaliheadlines

सिन्धुपाल्चोक : माङ्खा गाविसको जुरेमा त्यति ठूलो पहिरो जानुको मुल कारण स्थानीयले नागपञ्चमीको दिन नाग मारेकोले हो....

​सुनकोसीका अन्धविश्वासी किस्सा
mainphoto

सिन्धुपाल्चोक : माङ्खा गाविसको जुरेमा गएको पहिरोका प्राविधिक कारणहरुलाई छोडेर स्थानीयका किस्सा सुन्ने हो भने अनौठो लाग्न सक्छ। स्थानीयहरु यहाँको भौगोलिक बनौट, पहिलैदेखि चर्किँदै गएको जमिनका बारेमा एकै शब्द बोल्दैनन्। स्थानीयले भन्ने गरेका किस्साले हाम्रो समाजको अन्धविश्वास झल्काउँछ।

किस्सा १: नागपञ्चमीका दिन नाग मारिएको थियो

त्यति ठूलो पहिरो जानुको मुल कारण स्थानीयले नागपञ्चमीको दिन नाग मारेकोले हो भन्ने किस्सा घटनास्थल वरपर हरेकले भन्छन्। नागपञ्चमीका दिन स्थानीय एकजनाको घरमा नाग पसेको थियो। उनका साना छोरालाई नागले टोक्नसक्ने भन्दै उनले कोदालोले हिर्काएर नाग मारेका थिए। नागपञ्चमी कै भोलिपल्ट अर्थात् २ बजे राति विशाल पहिरो गयो।

नाग मार्नेको पारिवार मात्र हैन पहिरोले पूरै गाउँ नै सखाप पार्‍यो। ड्यामसाइट र पहिरो खसेको स्थानको बीचमा कोदारी राजमार्ग मै घर भएका इश्वरीलाल श्रेष्ठ भन्छन्, ‘ नागपञ्चमीका दिन दुईवटा नाग मारेकै हो। तामाङ बस्तीमा मारेको हो तर त्यसकै कारण पहिरो गएको हो कि होइन, थाहा छैन,’ उनले भने, ‘विगत पाँच बर्षदेखि सानो सानो गर्दै पहिरो गइरहेको थियो।‘

किस्सा २: एक वर्षअघि अजिंगर मारिएको थियो

पहिरोको कारणको अर्को किस्सा अजिंगरमा गएर जोडिन्छ। चौताराबाट उद्दारका लागि शनिबारै घटनास्थल पुगेका र उद्दारमा खटिइरहेका एक सैनिकले भने, ‘स्थानीयहरुले बताएअनुसार पोहोर साल यही गाउँमा एउटा ठूलो अजिंगर मारेर १० केजी त बोसो निकालिएको थियो रे।‘ यो किस्सालाई माथ दिँदै स्थानीयहरुले अझ अगाडि बढेर भन्छन्, ‘कोसी थुनिएर ताल बनेको ठाउँमा पहेँलो रंगको एउटा बच्चाजस्तोको टाउको देखिन्छ। मान्छेको शव भनेर सेना डुंगा लिएर पुग्छ, तर त्यो गायब हुन्छ।‘

उनीहरु मारिएको अजिंगर भाले भएको र उसको पोथी अजिंगर अझै जिवित भएको विश्वास गर्छन्। त्यही बाँचेको पोथी अजिंगरले आफ्ना बच्चा खोजिरहेको बताउँछन्। तर उद्दार कार्यमा खटिएको सेनाले यसलाई पुष्टि गर्दैन। ‘एकपटक मान्छेको शवजस्तो केही देखिएको हो, तर त्यो काठ नि हुनसक्छ, जुन पानीमा डुब्दै तैरिँदै गर्छ,’ उद्दारमा खटिएका एक सैनिकले बताए।

किस्सा ३: ब्याउने गाई काटिएको थियो

पहिरो गएको माथिल्लो बस्ती तामाङ बस्ती हो। तौथली ड्यामसाइटका बासिन्दाका अनुसार माओवादी जनयुद्दताका यो तामाङबस्ती माओवादीको ‘सेल्टर एरिया’ थियो। त्यतिबेलादेखि नै तामाङबस्तीमा गाई काटेर खाने क्रम बढेको थियो। घटनाको ६ महिना अघि तामाङ बस्तीमा ब्याउने गाई काटेको कारण नै पहिरोको कारण हो भन्छन् स्थानीय। पहिरोमा घर गुमाएका तर आफु भागेर बाँचेका दिनेश नेपालीले भने, ‘सबैजना गाई काटेकोले र नाग मारेकोले भगवानले सजाय दिएको भन्छन्, खै के पत्याउने! के नपत्याउने!’
किस्सा ४: वरिपरीका घर बगे तर मन्दिर बगेन

अन्धविश्वासका किस्सा अझै सकिँदैनन्। स्थानीयहरु ड्यामसाइट पुग्ने जोसुकैलाई किस्सा सुनाउन व्यस्त देखिन्छन्। पहिरोले गाउँ नै सखाप पार्दा स्थानीयबासीहरु कुन घर किन बगेन भनेर किस्सा हालिरहेका छन्। ड्याम साइटको किराना पसलमा बसेर केही अँधबैंसे युवकहरु विश्लेषण गर्दै थिए, ‘वल्लो घर नि बग्यो, पल्लो घर नि बग्यो तर दुई घरको बीचको सानो मन्दिरको एउटा बत्ती सम्म फुटेको छैन। दैवी शक्ति हुँदैन भनेर कसरी मान्नू।‘ पहिरो खस्दा गहिरो भागतिर बग्ने भएपनि एउटै स्तरमा रहेका अरु घर भत्केर मन्दिरमा कुनै क्षति नपुगेकोमा उनीहरु चकित परेका देखिन्थे।
किस्सा ५: माताजी बच्नु भो

स्थानीयबासीहरु पहिरोमा कस्को घर भत्क्यो र कस्को बच्यो भन्ने हिसाब गर्दै उसले पहिला के भनेको थियोसम्म जोडेर किस्सा हाल्छन्। कोही एउटी माताले पहिले नै नागको पूजा गर्नु भनेकी तर गाउँलेले नमानेको किस्सा हाल्छन्। यो किस्साले भन्छ, ‘माताजीले सबै गाउँलेलाई नाग रिसाएको बताएकी थिइन्। गाउँलेले मानेनन्। पछि माताले आफ्नो घरको एउटा कुनामा नाग पूजा गर्ने ठाउँ बनाइन् र पूजा गरिन्। उनको घर त बचेन तर उनी घाइते भएर बचिन्।‘
किस्सा ६: भगवान काशी गए अझ ठूलो पहिरो जान्छ

चौताराबाट पहिरो हेर्न पुगेका एकजनाले उद्दारका लागि खटिएका सैनिकसँग हालेको किस्सा झन् चाखलाग्दो छ। ‘यो ठाउँ नागको बस्ती हो। अजिंगर पनि त्यही नागको एक अंश हो।‘ उनले यति मात्र भनेनन्, थपे, ‘पशुपतिका मूल भट्टले बकिसके, यो ठाउँका मान्छेले नागलाई गरेको व्यवहारले नाग रिसाएका छन्। यी नाग काशी गए भने यो ठाउँमा अझै पहिरो जान्छ र केही पनि बाँकी रहँदैन।‘ सैनिकले ‘ए, हो !’ भनेर प्रतिक्रिया जनाउँदै गर्दा उनले थपे, ‘थाहा पाउनु भएन? भट्ट हेलिकोप्टरमा यो ठाउँ हेरेर गइसके। तपाइँहरुकै हेलिकोप्टर त चढेर आए होलान् नि !’ उनको कुरा सुनेर सैनिकले मुन्टो मात्र हल्लाए र भने, ‘खै, म हिजोदेखि मास्तिर गएकै छैन।‘
पहिरोबाट विस्थापित भएकाहरुलाई लामासाँघुमा राखिएको छ। परिवार गुमाएकाहरु शव फेला  परेका र नपरेकाहरु काजकिरीया गर्दैछन्। पहिरो गएको स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उत्खनन्‌ गरिरहेका छन्। यता किस्सा हाल्नेहरु चाहिँ तौथली ड्यामसाइटमा बसेर त्यहाँ पुग्ने नयाँ मानिसहरूलाई किस्सा सुनाइरहेका छन्। किस्सा हाल्नेमा स्थानीयबासी त अग्रपंक्तिमा छँदैछन्, सुरक्षाकर्मी पनि यसबाट अछुतो छैनन्।

सिन्धुपाल्चोकको जुरेमा शनिबार गएको पहिरोमा १ सय ५६ जनाले ज्यान गुमाए। मृत्यु हुनेमा मांखाका ड्याम, कागुने र इटनी बस्तीका १ सय २५, टेकानपुरका दाबी गाउँका २३ र राम्चेका ८ जना रहेको प्रहरी प्रमुख डिएसपी भरतबहादुर बोहराले बताएका छन्।
त्यस्तै पहिरोमा राम्चेका २ सय ७, मांखाका १ सय ९४, टेकानपुरका ४२ र धुस्कुन गाविसका ३४ गरी ४ सय ३६ घरपरिवार विस्थापित भएका छन्। शनिबार बिहान डेढ किलोमिटरमाथिबाट आएको मांखा कान्ले पहिरोले सुनकोसी नदी थुनिएको थियो।

पहेलो ज्याकेट लगाएकी च्वाँक रैछे:जमुना वर्षा शर्मा

     एक निजी क्षेत्रको वित्तीय संस्थाका लागि केही दिनपहिले पत्रिकामा कर्मचारी आवश्यकताको विज्ञापन गरियो। विज्ञापनमा खुलाइए अनुसार योग्यता पुगेका उम्मेदवारले दरखास्त पनि दिए। सम्पूर्ण प्रक्रिया पुगेपछि अन्तर्वार्ताको लागि उनीहरुलाई बोलाइयो। अन्तर्वार्तामा शैक्षिक योग्यता, कामको अनुभव र आत्मविश्वासलाई हेरेर नम्बर दिइयो। अन्त्यमा जो उम्मेदवार सबैभन्दा उच्च नम्बर ल्याएर अग्रपंक्तिमा थिइन्, उनी पछि परिन् भने उनीभन्दा कम नम्बर ल्याउने छनोटमा परिन्। कुरा बुझ्दा थाहा भयो, शारीरिक रुपमा त्यति सुन्दर नभएकाले उनी छनोट नभएकी रैछन्। सुन्दा सामान्य लाग्छ यस्ता कुराहरु। अथक मिहिनेतले अध्ययन गरेर ब्युटिपार्लर धाउन नभ्याएकाहरु जो ‘कस्मेटिक’ जिन्दगीमा बाँच्दैनन्, उनीहरुलाई भने यसले समस्यामा पार्ने गरेको छ।

    लेखिका:-जमुना वर्षा शर्मा


भनिन्छ, शारीरिक सुन्दरता क्षणिक हुन्छ, आन्तरिक एवं बौद्धिक सुन्दरताले मानिसलाई सफल बनाउँछ। तर, यहाँ त्यो देखिएन। महिला हिंसाविरुद्ध चर्को विरोध र बहस भइरहँदा यस्ताखालका ‘अदृश्य’ हिंसाहरु पनि देखिइरहेका छन्। यो पनि हिंसाको अर्को रुप हो। जुन लुप्त रुपमा फैलिएको छ। शारीरिक हिंसालाई मात्रै बहसको विषय बनाइरहँदा यस्ता हिंसाहरु झन् फष्टाउँदै गएका छन्। बौद्धिक स्तर उकास्न दिन रात लागिपरेका कतिपय किशोरीहरु ब्युटिपार्लर धाइधाई सुन्दर आवरणमा देखिने सौख राख्दैनन्। पार्लर धाउन नभ्याएकाहरुलाई यस्तो अवस्थामा योग्यताले मात्र करियर सुरु गर्न गाह्रो हुने गर्छ।


यो एउटा महिलामाथिको अदृष्य मानसिक हिंसा हो। मानसिक रुपमा दिइने यस्ता हिंसा पनि कम पीडादायी हुँदैनन्। महिलालाई जहिले पनि उपभोग्य वस्तुको रुपमा मात्र हेर्ने प्रवृत्तिको निरन्तरता हो यो। हुन त अहिले विभिन्न सुन्दरी प्रतियोगिताहरु हुने गरेका छन्। प्रतियोगितामा उत्कृष्ट हुनेहरुले निजी क्षेत्रमा पनि राम्रै अवसर पाइरहेका छन्। यिनीहरुलाई विभिन्न क्षेत्रमा सद्भावनादूत हुने अवसर देखि जागिर पाउने सम्भावना प्रशस्तै देखिन्छ। तर यो सबै महिलाको पहुँच र क्षमतामा छैन, केही सीमित महिलाहरुमात्रै यसको पहुँचमा हुन्छन्। तर, कुरा सीमित महिला र सहरी युवतीको मात्र होइन।
यसरी आकर्षक व्यक्तित्वको जलप लगाएर महिला महिलाबीच नै विभेद गरिनुले पुरूष मानसिकता उजागर गर्छ। कि त दरखास्त आह्वान गर्ने बेलामा भन्नुपर्‍यो कि शारीरिक रुपमा सुन्दर व्यक्तिहरुले मात्र दरखास्त दिनुहोला। होइन भने योग्यता पुगेका र उत्कृष्ट अंक ल्याउनेलाई शारीरिक सुन्दरता खोज्दै अवसरबाट बञ्चित बनाइयो भने उसले अवसर कहिले पाउने र उसको बौद्धिकताको कदर कहिले हुने?
कतिपय ठाउँमा आकर्षक व्यक्तित्व भन्दै घुमाउरो पाराले पनि सुन्दर आवरणको खोजी गरिन्छ। प्रायःजसो सरकारी क्षेत्रमा भन्दा पनि निजी क्षेत्रमा यो अनिवार्य जस्तै छ। कतिपय निजी क्षेत्रले खुलेरै सुन्दरीको आह्वान गर्छन् जसमा एयरहोस्टेज पर्छन्। त्यसमा त्यस्तै योग्यता पुगेका जान्छन्, यसमा आपत्ति प्रकट गर्नु छैन तर अन्य क्षेत्रमा आवश्यक योग्यता पुगेकालाई घुमाउरो शैलीमा शारीरिक सुन्दरतामा लगेर जोख्दै योग्यताको अवमूल्यन गर्नु कति जायज हो? त्यसो त अन्तर्वाता लिने अधिकांश पुरूषहरु नै हुन्छन्। आकर्षक व्यक्तित्वको दुहाइ दिएर शारीरिक सुन्दरता छान्दै बौद्धिक एवं आन्तरिक सुन्दरीहरुलाई पाखा लगाउन पल्लकेकाहरुमा केहि निहित स्वार्थ हुनसक्छ। निजी क्षेत्रले आफ्नो व्यवसाय प्रवद्र्धनमा सुन्दर युवतीको बढी आवश्यकता ठानेको हुनसक्छ तर यो महिलामाथिको अदृश्य हिंसा हो जो बाहिर देखिँदैन भित्रभित्रै सल्किरहेको छ।
एक महिला मित्रले निजी क्षेत्रमा दरखास्त दिने बेलामा आफ्नै अगाडि केही व्यक्तिले ‘हेर्दा राम्री त पहेँलो ज्याकेट लगाएकी रहिछ’ भनेको सुनेपछि उनलाई दरखास्त दिनै मन लागेन रे। उनले भनिन्, योग्यता नै नहेरी सिधै शारीरिक सुन्दरता हेर्न ठाउँमा कसरी जागिर पाइन्छ र हामीजस्ताले? भर्खर बिबिएस सिध्याएकी उनले फ्रन्ट डेस्कको लागि बौद्धिकभन्दा पनि शारीरिक सुन्दरीको खोजी हुने गरेको बताइन्। ‘झट्ट हेर्दा शहरिया र सुन्दर युवतीहरुका अगाडि हामीले जागिर पाउन गाह्रो रहेको’ उनको अनुभव छ।
देशमा बेरोजगारी चरमचुलीमा छ। अधिकांश पुरुष युवाहरु विदेशतिर पलायन हुन्छन्। देशमा रहेका मध्यम र निम्न वर्गका युवाहरु पनि जागिरको अस्वस्थ्य प्रतिष्पर्धामा जुट्नुपर्ने हुन्छ। सरकारीतर्फ दक्ष जनशक्तिभन्दा निकै कम मात्रामा लोकसेवा आयोग खुल्ने गरेको छ। बाँकी सबै निजी क्षेत्रकै भर पर्नुपर्ने बाध्यता छ, त्यसमा पनि आफ्ना चिने जानेका नै प्राथमिकतामा पर्ने गर्छन्। योभन्दा बाहिर गए पनि राम्रो आवरण खोजिन्छ। हुन त यति भनिरहँदा यो जमानामा मेकअप गरे त सुन्दर भैहालिन्छ नि भन्ने तर्क पनि आउला तर यथार्थमा सुन्दरी नै किन खोजिन्छ काम रुपले गर्ने हो कि उसको कार्यकुशलताले? जागिर खान जाने युवती पक्कै पनि ‘फर्मल गेटअप’मा त गएकै हुन्छन्, बढी रुपवती खोज्नुको कारण के हो? कतिपय संस्थाका आ–आफ्नै नियम होलान्, त्यसमा कसैको आपत्ति छैन तर अन्तर्वार्ताबाट उत्कृष्ट भएकाहरु विभेदको सिकार हुनु चाहिँ पक्कै राम्रो होइन।
देशको संक्रमणकालीन राजनीतिक अवस्थाले रोजगारीका बाटाहरु प्रायः बन्द छन्। त्यहीमाथि पनि निजी क्षेत्रका राम्रो संघसंस्थामा महिलालाई जागिर खान निकै गाह्रो छ। अविवाहितलाई विवाह भएर गइहाल्छन् भनिन्छ भने विवाहितलाई बच्चाबच्ची हुन्छन्, अफिसलाई धेरै समय दिँदैनन्, बिदा बढी खोज्छन्जस्ता कुराहरु तेस्र्याएर रोजगारबाट बञ्चित गराइन्छ। पुरुषको हकमा भने यस्ता कुरा हेरिँदैन। महिलालाई उपभोग्य वस्तुको रुपमा मात्र हेरिँदा यावत समस्याहरु देखिँदै आएका छन्।
महिला हिंसाको कुरा गर्न थालेको पनि वर्षौँ भइसकेको छ। सबैमा समानताको आवाज पनि उठिरहेको छ। तर पनि महिलाहरु विभिन्न किसिमका हिंसामा परि नै राखेका छन्। आफ्नो योग्यता अनुसारको जागिर नपाएपछि निरास भएर कतिपय महिलाहरु भिन्न पेशा अँँगाल्न बाध्य समेत भएका छन्। त्यसो त जागिर लगाइदिने बहानामा महिलामाथि हिंसा भएका थुप्रै घटना पनि हामीले सुन्दै र देख्दै आएका छौं र यस्तो प्रकारको हिंसामा पनि कतिपय बौद्धिक सुन्दरीहरु पर्ने गरेका छन्।
jamuna.barsha@gmail.com
setopati.com

नेपाल बारे भारतीय अनलाइन मिडियाले फैलाएका केही यथार्थ जस्ताको तस्तै

नेपाल से जुड़ी वो दस बातें, जिन्हें आप शायद नहीं जानते होंगे

इंटरनेशनल डेस्क। चीन ने कहा है कि नरेंद्र मोदी की नेपाल यात्रा सफल साबित हुई है। चीन की सरकारी न्यूज एजेंसी शिन्हुआ ने कहा, "17 साल में पहली बार गए किसी भारतीय प्रधानमंत्री ने नेपालियों को दिल जीत लिया है। वे रिश्तों को काफी आगे और नई ऊंचाइयों पर ले गए हैं। हालांकि, नेपाल को अब संदेह हो सकता है कि कहीं भारत उसके ऊर्जा क्षेत्र पर एकाधिकार न जमा ले।"

गौरतलब है कि नेपाल के अगल-बगल में विश्व की दो बड़ी आर्थिक महाशक्ति भारत और चीन है। वह पर्यटकों के बीच लोकप्रिय देशों में से एक है। 147,181 किलोमीटर में फैला दक्षिण एशिया का यह शहर नेचुरल रिसोर्सेस और प्राकृतिक सुंदरता के लिए जाना जाता है। यह छोटा-सा पहाड़ी देश हाइड्रोपावर, राफ्टिंग और माउंटेन ट्रैकिंग के लिए भी मशहूर है। विभिन्न देशों के पर्यटक माउंट एवरेस्ट (दुनिया का सबसे ऊंचा पर्वत) और अरुण घाटी (सबसे गहरी घाटी) को देखने आते हैं।

इस देश में विभिन्न जाति और धर्म के लोग रहते हैं। कई सालों से माओवादी संघर्ष में उलझे होने के कारण यहां नया संविधान बनना बाकी है। इससे इसके विकास पर काफी प्रभाव पड़ा है। इन सबके बावजूद नेपाल प्राकृतिक स्रोतों सहित कई मामलों में अन्य देशों से आगे है।

जानिए नेपाल से जु़ड़े 10 फैक्ट्स...

दुनिया का सबसे स्लो इंटरनेट

नेपाल दुनिया का दूसरा देश हैं, जहां इंटरनेट की गति बहुत धीमी है। यहां 32 फीसद इंटरनेट कनेक्शन या 60 फीसद लोगों का इंटरनेट 256 kbps से भी कम स्पीड में चलता है। नेपाल में कई IPSs और कम्युनिकेशन फर्म कम दाम में इंटरनेट की गति को तेज करने का प्रयास कर रही हैं।
 नेपाल से जुड़ी वो दस बातें, जिन्हें आप शायद नहीं जानते होंगे

आगे पढ़ें: हमेशा गुल रहती है बिजली...
नेपाल से जुड़ी वो दस बातें, जिन्हें आप शायद नहीं जानते होंगे

हालांकि, नेपाल का स्थान वाटर रिसोर्स के मामले में दुनिया में दूसरे नंबर पर है। अगर इसका समुचित उपयोग किया जाए तो यह देश हाइड्रोपावर के क्षेत्र में दुनिया में एक बड़ी ताकत बन सकता है। अभी तक नेपाल में लगभग 83,000 मेगावाट हाइड्रोपावर का उत्पादन होता है। यहां के बेकार इन्फ्रास्ट्रक्चर की वजह से यह देश बिजली पैदा करने में अभी काफी पीछे है। यहां लोगों को रोजाना 9-12 घंटे ही बिजली मिलती है और हर सीज़न में 3 से 4 बार पावर कट होता है। इसी वजह से यह देश इंडस्ट्री, फैक्ट्री और ऑफिस की मूलभूत सुविधाओं के मामले में अभी भी अन्य देशों की अपेक्षा काफी पिछड़ा हुआ है।
तंबाकू के लिए फेमस
नेपाल से जुड़ी वो दस बातें, जिन्हें आप शायद नहीं जानते होंगे

नेपाल कभी चरस-तंबाकू आदि के लिए बहुत फेसम था। 70 और 80 के दशक में नेपाल की राजधानी काठमांडू में हिप्पीज लोग चरस और अन्य नशे के लिए आया करते थे। इस देश में वीड (चरस, तंबाकू) खरीदना, बेचना और इस्तेमाल करना गैरकानूनी है। फिर भी लोग चोरी-छिपे इसका व्यापार करते हैं। अभी भी वहां तंबाकू की अवैध खेती की जाती है।
वर्ल्ड हेरिटेज साइट
 नेपाल से जुड़ी वो दस बातें, जिन्हें आप शायद नहीं जानते होंगे
15 किलोमीटर के एरिया में नेपाल में सात हेरिटेज साइट्स आती हैं। इनमें पशुपतिनाथ मंदिर, स्वयंभूनाथ मंदिर, बुद्ध स्तूप, काठमांडू, भक्तपुर और पटन दरबार स्क्वॉयर शामिल हैं। यह सभी हेरिटेज काठमांडू वैली के तीन जिलों काठमांडू, भक्तपुर और ललितपुर में पड़ते हैं।
नमस्ते करना
 नेपाल से जुड़ी वो दस बातें, जिन्हें आप शायद नहीं जानते होंगे
नमस्ते करना वैसे तो भारतीय परंपरा में अभिवादन करने का तरीका है। लेकिन नेपाल में भी हाथ मिलाकर या गले लगकर नहीं, बल्कि हाथ जोड़कर अभिवादन करने की परंपरा है। नेपाल के भारत से सटे क्षेत्रों में नमस्ते के साथ ही बड़े बुजुर्गों के पांव छूकर आशीर्वाद लेना भी अभिवादन करने का एक तरीका है।
अनेकता में एकता
नेपाल से जुड़ी वो दस बातें, जिन्हें आप शायद नहीं जानते होंगे

‘यूनिटी इन डायवर्सिटी’ स्लोगन के साथ नेपाल के लोग देशप्रेम और राष्ट्रीयता को बहुत मानते हैं। नेपाल में भगवान बुद्ध के प्रति लोगों में जबरदस्त श्रद्धा की भावना देखी जा सकती है। महाशिवरात्रि के अवसर नेपाल का बहुत बड़ा त्योहार है। इस मौके पर पशुपतिनाथ मंदिर में अपार भीड़ उमड़ती है।
नेशनल फ्लैग
नेपाल से जुड़ी वो दस बातें, जिन्हें आप शायद नहीं जानते होंगे
दुनिया में नेपाल का झंडा ही ऐसा है, जो चतुर्भुज नहीं है। इसके अलावा सभी देशों के झंडों के चार कोने होते हैं। हाल में हुए एक रिसर्च में यह माना गया है कि नेपाल का झंडा एक मैथेमैटिकल झंडा है, जो इस देश की पहचान बताता है। नीला बॉर्डर और लाल रंग के साथ ही झंडे में बना चांद और सूरज और दो त्रिकोण हिमालय और दो धर्म हिंदू और बौद्ध को दर्शाते हैं।
माउंटेन क्लाइंबिंग, ट्रैकिंग और राफ्टिंग
 नेपाल से जुड़ी वो दस बातें, जिन्हें आप शायद नहीं जानते होंगे
नेपाल में 8 सबसे ऊंचे पहाड़ या चोटियां हैं। इस वजह से यह देश माउंटेन क्लाइंबिंग, ट्रैकिंग और राफ्टिंग के लिए ट्रैवलर के बीच खासा चर्चित है। यहां हिमालय की वजह से लोग वैसे ही आकर्षित हो जाते हैं, जिस वजह से माउंटेन क्लाइंबिंग करने वालों के लिए यह जन्नत है। वहीं, यहां की त्रिशूली नदी भी रिवर राफ्टिंग करने वालों के बीच बहुत प्रसिद्ध है। एक अनुमान के अनुसार, राफ्टिंग और ट्रैकिंग में रुचि रखने वाले दुनिया के 20 फीसदी से ज्यादा लोग यहां आते हैं।
कई रिकॉर्ड हैं देश के नाम
 नेपाल से जुड़ी वो दस बातें, जिन्हें आप शायद नहीं जानते होंगे
नेपाल के नाम दुनिया के कई रिकॉर्ड हैं। इसमें से सबसे पहले 8,848 मीटर की ऊंचाई वाला माउंट एवरेस्ट है। इसके साथ ही यहां धरती की सबसे ऊंची 4800 मीटर की तिलिचो झील, 3600 मीटर ऊंचाई वाली 145 मीटर गहरी Shey phoksundo झील, 1200 मीटर गहरी Kalidanki वैली और सबसे ऊंची अरुण घाटी है। इसके अलावा भी नेपाल के नाम कई वर्ल्ड रिकॉर्ड हैं, जैसे दुनिया का सबसे छोटा आदमी चंद्र बहादुर इसी देश का है।
गोरखा सैनिकों की अतुलनीय बहादुरी
नेपाल से जुड़ी वो दस बातें, जिन्हें आप शायद नहीं जानते होंगे
नेपाल के पड़ोसी देश भारत और चीन पर अंग्रेजों ने सालों साल राज किया, लेकिन कोई भी ताकत आज तक नेपाल को हाथ नहीं लगा सकी है। इसका श्रेय 'गुरखा' को जाता है। नेपाल के गोरखा बहादुरी और पराक्रम के लिए जाने जाते हैं। इसका सबसे बड़ा उदाहरण विश्व युद्ध में उनका प्रदर्शन था।
श्रोत :- दैनिक भास्कर

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण एक बिष्लेशण-"नकुल ढकाल नबिन"

                     हातमा सुनको चैन, गलामा सुनको मोटो लामो सिक्री, झलल झल्किने टाई सुट, ऐना सरि टल्किने जुत्ता, एक दुइ करोडको घडी, हिन्दा पनि स्लो इमोशनमा टक्क आउछन अनि नेपाली नेताहरुलाइ उत्तेजित हुने छेद बिक्षद पार्ने खालको ब्यबाहार गरेर राजनीतिक दलहरुलाई औलो हालेर धर्मको कुरो अनि धम्कि पूर्ण सैलिमा सन्धि सम्झौता र नेपालि राजनीतिलाइ नया हिंशा तर्फ धकेल्ने गरि मोदी आउदै छन् हामि सबैले सायद यस्तै सोचेका थियौ, हाम्रो मनमा मोदीको आगमनले पिडा दिईरहेको थियो,


तेस्माथी पनि नेपाल सरकारले गरेको भब्य स्वागत र उनले बिमान मार्फत पठायका दुइ वटा अरबौ रुपियाका गाडीले पनि मनमा संका पैदा गरेको थियो, नेपाली समय अनुसार साउनको अठार गते बिहान दस पचपन्न बजे नेपाली भूमिमा भारतीय प्रधानमन्त्रि मोदीले पाइलाटेके, बिमान बाट मन्द मुस्कुराउदै एक जना व्यक्ति झरे जसको सरिरमा साधारण दौरा सुरुवाल एउटा स्टकोट सामान्य जुत्ता अनि हातमा सामान्य घडी, उनि बिमान बाट ओर्लिय अनि हात हल्लाउँन सुरुगरे, उनको स्वागतमा प्रतीक्षा गरिरहेका नेपालका प्रधानमन्त्रीले जानी नजानी स्वागत गरे, नेपालि प्रधानमन्त्रि सुसिल कोइराला चिटिक्क परेर कालो चस्मामा सजियका थिय, लाग्थ्यो भर्खर कुरकुरे बैश चढेको नौ जवान, धोका दियो चाउरी परेको गाला अनि सेताम्मे फुलेका रौ हरुले, मोदी हायात hotel पुगेर केहि छिन बिश्राम गरे लगत्तै दिउस संसद भबन पुगे, उनको मन्तब्य र नेपालिलाइ सम्बोधन गर्ने कार्यक्रममा मोदीले नेपालि भाषा बाट बोल्न सुरु गरे, म भने एक छिन अल्मल्लीय, होइन के हुदै छ, एक जना भारतीय प्रधानमन्त्रि नेपालि भाषामा सम्बोधन गर्दै छन् ? कसले सिकायो होला, लेखेर दियको पनि कति सुद्द बोलेको, आहा मनमा कति आनन्द आयो, एउटा बिदेशी मुख्य सक्तिले नेपाली भाषामा नेपालीलाई सम्बोधन गर्दा अति आनन्द यो मनमा, उनि बोल्न सुरु गर्दै उनले सुरुमै नेपालको बरण मात्र सुरुगरेनन, उनि आफु गौरब भयको समेत जानकारी गराय, उनले गौतम बुद्दको देशमा सान्तिको कामना गर्न आयको जानकारी दिय, पसुपतिको देशमा दर्शन गर्न र आफुले आसिर्बाद लिन आयको जानकारी मात्र गरायनन सम्पूर्ण भारतीय नागरिकलाई पनि आकर्सण हुने गरि सम्बधन गरे, नेपालले सहयोग चाहे भारतीय नागरिकहरुलाई पर्यटनको रुपमा नेपाल भित्र्याउन सक्ने र आफुले सहयोग गर्ने जानकारी दिय, नेपालले बिजुली उत्पादन गरेर नेपाललाई मात्र होइन भारतलाइ पनि उज्यालो दिन र ब्यापार गर्न आग्रह गरे, उनको मुख बाट निस्कियको हर सब्दले एउटा मात्र भाब झल्किन्थ्यो, नेपाल नरहे भारत रहदैन, nepal कम्जोर भय भारत सक्षम हुन सक्दैन, नेपाललाइ बिस्वका समृद्द देशहरु संग हातमा हात काधमा काध मिलायर हिड्द सक्ने सक्षम मुलुकको रुपमा देख्न चाहेको जस्तो बुझिन्थ्यो, उनि बोल्दै गय, उनि बोल्दै गर्दा एस्तो लाग्थ्यो पशुपतिनाथ मन्दिर छोडेर साक्षात इस्वरिय सक्तिमा संसद भबन प्रवेश गरे अनि नेपाली जनता लाइ सम्बोधन र नेपाली नेतालाई परिवर्तनको सिक्षा दिय, उनि बोल्दै गर्दा संसद भबन उल्लासमय बनेको थियो, हिजो bharat मुर्दाबाद भन्नेहरु लज्जास्पद हुदै टुलुटुलु हेरिरहेका थिय, भारतीय मन्त्रि बोल्दै गय समय सकिदै गयो, तर हाम्रो लागि समय प्रयाप्त भयन हामि अझ धेरै नेतालाई सिक्षा दियको हेर्न चाहान्थेउ, अन्त्यमा उनले नेपाललाई एक खर्ब बराबर नेपालि रुपिया सहयोग गर्ने घोषणा गरे, संसद भबन तालीले गुन्जयमान बन्यो, कतिले त सायद औला भाच्दै थिय होला, मेरो भागमा कति पर्यो, यसरी भारतीय मन्त्रिले आफ्नो मन्तब्य टुंग्याय, हायत hotel तर्फ जादै गर्दा उनले आफ्नो स्वागतमा रहेका सर्बसाधारण नेपालि देखे, अनि गाडी बाट उत्रिय र स्वागत ग्रहण गरे, हात मिलाय हात हल्लाय, उनि साच्चै महान व्यक्ति हुन, उनीमा जादु छ, मैले भने दुइ वटा कुरा सम्झीरहेको थिय, संबिधान सभा एक हुदा प्रचण्डले गलामा भिरेको माला, प्रचण्डलाइ नेपालि जनताले गरेको बिस्वास, उनले पायको सम्मान, प्रचण्ड द्वारा रास्ट्र नेर्तित्वको प्रतीक्षा, अनि प्रचण्डले एक बर्ष बित्न नपाउदै नेपाली जनतालाई दियको निराशा धोका, उनको पदमोह ब्यबाहार, उनको मस्ती गर्ने सैलीको व्यक्तित्व, प्रचण्डलाइ अवसरले साच्चै पछ्छ्यायको थियो,तर उनले त्यो अवसर गुमाय, मोदीको अनुहारमा देखियको इस्वरिय सक्तिको रुप अस्ति प्रचण्ड माथि पनि देखेका थिय नेपाली जनताले, तर त्यो अमुल्य घात संबिधान सभा दुइमा महँगो साबित भयो, उनको पाटीले नराम्रो हार ब्योहोर्नु पर्यो, मलाइ बिस्वास छ मोदीको आगमनले नेपालि राजनीतिलाई नया उर्जा दियको हुनुपर्छ, मेरा नेताहरुमा केहि सकारात्मक सोचको बिकाश भयको हुनुपर्छ, एध्धेपी भयन भने नेपालि राजनीत कुकुरको पुच्छार ठहरिने छ,

नकुल ढकाल नबिन को फेसबुक  बाट

लौ बर्बाद भयो "फेसबुक च्याट बन्द हुने रे"

केहि दिन पछि फेसबुक ऐप बाटै च्याटिङको गर्न नपाइने भएको छ । फेसबुकले मेसेन्जर ऐपको लागी विश्व व्यापिकरण गर्नका लागी फेसबुक ऐपबाट च्याटिङको सुविधा हटाउन लागेको हो ।



फेसबुकबाटै च्याटिङ गर्नका लागी मेसेन्जर ऐपको प्रयोग गर्नुपर्ने हुने छ । फेसबुकले केहि दिनमा नै मेसेन्जर प्रयोग गर्ने अन्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
यस बिषयमा एउटा अनलाइन पत्रीकाले के लेख्यो जस्ताको तस्तै

Facebook on Monday announced it will be drawing down support for messages sent through its flagship mobile app, meaning users around the world will be forced to download the standalone Messenger app if they want to take their chats on the road.
After seeing success in a Messenger-only pilot program in Europe, Facebook will in the coming days remove chat capabilities from its main app and require iOS and Android device users to rely on the standalone messaging software for such services, reports Tech Crunch.
"In the next few days, we're continuing to notify more people that if they want to send and receive Facebook messages, they'll need to download the Messenger app. As we've said, our goal is to focus development efforts on making Messenger the best mobile messaging experience possible and avoid the confusion of having separate Facebook mobile messaging experiences. Messenger is used by more than 200 million people every month, and we'll keep working to make it an even more engaging way to connect with people."
According to the publication, Facebook claims Messenger is 20 percent faster than sending and receiving messages through the main Facebook mobile app. Breaking out chat services to a standalone app will remove bloat from the flagship, while boosting user share for Messenger. While streamlining apps may win the favor of some users, others might take unkindly to the change, especially those who use Chat Heads to multitask while in the flagship Facebook app.

Most recently, Facebook took its Messenger app universal with a new version optimized for the iPad.

For those looking to download Messenger before the new policy goes into effect, the app is available as a free 39MB download from the App Store.


Update: An earlier version of this article incorrectly stated Windows Phone devices will also be affected by the change in Messenger policy. Facebook is planning the drawdown in support for iOS and Android devices only. The article has been updated to reflect this information.
source: agency 

"के को बाहुन, के को कामी, के को जनजाति जातका कुरा गर्नेहरु देशको लागि घाती"-पशुपति शर्माचाँही के भन्छन बिबादित गीतका बारेमा

  आजभोली पशुपती शर्माको गीत विवादमा तानिएको छ । केहि दलित समुदायका युवाहरुले गीतको खुलेर बिरोध गरेका छन् । पोखरेली पत्रकार दिपक परियारको लेखले एउटा बहस सिर्जना गरेको छ । यहि बिचमा हामीले पशुपती शर्मासँग कुराकानी गरेका थियौँ । उनले आदर्श नेपाल राष्ट्रिय दैनिकसँग गरेको कुराकानी जस्ताको तस्तै यसप्रकार छ ।


यतिफेर पशुपती शर्माको गीत विवादमा तानिएको छ । केहि दलित समुदायका युवाहरुले गीतको खुलेर बिरोध गरेका छन् । पोखरेली पत्रकार दिपक परियारको लेखले एउटा बहस सिर्जना गरेको छ । यहि बिचमा हामीले पशुपती शर्मासँग कुराकानी गरेका थियौँ । उनले आदर्श नेपाल राष्ट्रिय दैनिकसँग गरेको कुराकानी जस्ताको तस्तै यसप्रकार छ ।
 गित त बिबादमा मुछिएछ नि ?
कामगर्दै जाँदा कहिलेकाही बिबादमा पनि परिन्छ ।
 तपाईले त दलितहरुलाई समान देखाउने नाममा झन उत्पिडनमा पार्नुं भो भन्ने आरोप छ नि के भन्नु हुन्छ ?
बुझाईमा फरक प¥यो कि भन्ने लागेको छ मलाई मैले उत्पिडमा पारेको छु जस्तो लाग्दैन । मैले त झन सबै समान हुनुपर्छ भन्ने शन्देस पो दिएको छु त ।
गितमा नै दमै ,कामी भनेर होच्याउन खोज्नु भएको हो भन्छन त ? त्यस्को ठाउँमा दलित जनजाती राखेको भए हुन्थ्यो भन्दै थिए नि ?
दलित भित्रको थर हो त्यो पनि दलित साथीहरुछन मेरा पनि थुप्रै खै उहाँहरुले त त्यस्तो फिल गर्नु भाको छैन । थर राखेर गित लेख्दैमा अपमान भएको महशुस नगरिदिनु भएको भए राम्रो हुन्छ ।
कुन कार्यक्रममा हो तँपाईलाई गित गाउन नै दिएनन रे नि सत्य कुरा के हो ?
त्यो हल्ला मात्र हो । म हल्लाको पछि लाग्दिन । म गएको कार्यक्रममा त्यस्तो भएको छैन । यो समाचार कहाँ आयो मलाई आश्चर्य लागेको छ ।
गीतको बिरोध पनि भयो टिकाटिप्पणी भयो , के भन्न चाहनुहुन्छ ? 
धेरैले मन पनि पराउनु भाछ नि साथीहरुले राम्रै प्रतिक्रिया पनि दिईरहनु भएको छ ।
मैले उत्पिडनको हैन समानताको नारा उठाएको हो । बुझाई अलिकती फरक प¥यो कि भन्ने हो । सबैप्रति हार्दिक धन्यबाद दिन चाहन्छु ।


 पशुपती शर्माको फेसबुक वालमा पनि यस्तै यस्तै प्रतिकृयाहरु देखिएको छ ।





श्रोत :आदर्श नेपाल राष्ट्रिय दैनिक
तस्विर : पशुपति शर्माको फेशबुक वाल


डिभी परेर पनि सयौं नेपालीको अमेरिका जाने ढोका बन्द



जुलाई महिनाको भिसा बुलेटिनमा अमेरिकी सरकारले  ९ हजार ५ सयसम्म केसनम्बर हुने नेपाली डिभी लोटरी विजेताहरु मात्र अमेरिका आउन पाउने भन्दै अगस्त महिनाका लागि भिसा नम्बर तोकिदियो । त्यतीबेला धेरै डिभी विजेता नेपालीहरुले अगस्त महिनाको भिसा बुलेटिनमा अमेरिकी सरकारले सेप्टेम्बरका लागि भिसा नम्बर जारी गर्दा ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुनेहरुलाई पनि भिसा नम्बर उपलब्ध गराउने आशा गरेका थिए ।

अमेरिकाले सेप्टेम्बरका लागि पनि ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी विजेता नेपालीहरुका लागि भिसा उपलब्ध नहुने भन्दै भिसा बुलेटिन जारी गरेपछि ९ हजार ५ सय भन्दा माथि डिभी लोटरीको केस नम्बर हुने डिभी विजेता नेपालीहरुको अमेरिका आउने ढोका पूर्ण रुपमा बन्द भएको छ । अब उनीहरुको डिभीमार्फत अमेरिका आउने आशा पूर्णरुपमा मृत भएको छ ।

९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी विजेताहरु ६ सयको हाराहारीमा रहेका छन् । तर एउटा देशबाट ७ प्रतिशत अर्थात् ३५ सयको हाराहारीमामात्र डिभी लोटरी विजेताहरु अमेरिका आउन पाउने भएकाले गतवर्ष डिभी लोटरी पार्न सफल ६ हजार ८२ जनामध्ये कम्तीमा २५ सय नेपालीहरु अमेरिका आउन भने नपाउने निश्चित छ । गत मे महिनामा सन् २०१५ को डिभी लोटरी पार्न सफल ४ हजार ९ सय ९१ नेपालीहरु मध्ये पनि कम्तीमा १४ सय नेपालीहरु अमेरिका आउन नपाउने निश्चित छ ।
चालु आर्थिक वर्षका लागि ६ हजार ८२ जना नेपालीहरुलाई अमेरिकाको डिभी लोटरी परेको थियो । डिभी लोटरीको परिणाम आउँदा नै थाहा थियो, डिभी लोटरी परेका सबैजना अमेरिका आउन पाउनेछैनन् । किनभने अमेरिकाले डिभी लोटरीबाट एक देशबाट हरेकवर्ष ३५ सयको हाराहारीमा मात्र विजेताहरुलाई भिसा दिने गरेको छ । किनभने डिभी लोटरीको नियममा नै अमेरिकाले कुल संख्या झण्डै ५० हजारको ७ प्रतिशतको हाराहारीमा मात्र एउटा देशका लागि डाइभर्सिटी भिसा नम्बर दिने स्पष्ट पारेको छ ।

जस अनुसार अहिलेसम्म कुनै पनि देशले ३५ सयदेखि ३८ भन्दामाथि डाइभर्सिटी भिसा पाएको रेकर्ड छैन । त्यसैले नेपालले पनि ३५ सयको हाराहारीमा भन्दा बढी संख्यामा डाइभर्सिटी भिसा नपाउने निश्चित थियो । जस अनुशार कम्तीमा २५ सय नेपालीहरु अमेरिका आउन नपाउने निश्चित थियो । तर पनि नेपालीहरुले अमेरिका आउन पाउने आशाको त्यान्द्रो भने छाडेका थिएनन् ।
     
यसैबीचमा गत महिना जुलाई महिनाको भिसा बुलेटिन जारी गर्दै अमेरिकाले ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुले अमेरिकाको भिसा नपाउने स्पष्ट पारिदियो । अगस्त महिनाको लागि भिसा नम्बर जारी गर्दै अमेरिकाले डिभी लोटरी विजेता नेपालीहरुमाथि सिमाबन्दी तोकिदिएपनि  ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने झण्डै ६ सय डिभी लोटरी नेपाली विजेताहरुले झिनो आशा भने मरेको थिएन ।

किनभने अगस्त महिनामा जारी हुने भिसा बुलेटिनमा सेप्टेम्बर महिनाको लागि ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुनेका लागि पनि अमेरिकाले भिसा नम्बर उपलब्ध गराइदिने झिनो आशा बाँकी थियो । तर अमेरिकाले मंगलबार भिसा बुलेटिन जारी गर्दै सेप्टेम्बर महिनाको लागि पनि ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुलाई अमेरिकाको भिसा नदिने स्पष्ट पारेपछि अमेरिका आउने आशा गरेर बसेका ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुको अन्तिम आशा पनि मरेको छ ।
डाइभर्सिटी भिसामार्फत अमेरिका आउन पाउने उनीहरुको ढोका मंगलबारदेखि पूर्णरुपमा बन्द भएको छ । अमेरिकाले भिसा बुलेटिनमार्फत ९ हजार ५ सयभन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुलाई डाइभर्सिटी भिसा नदिने घोषणा गरेपछि पढाई छोडेर, जागिर छोडेर र सम्पत्ति बेचेर अमेरिका आउने आशामा बसेका सयौं नेपालीको विचल्ली भएको छ ।
         
धेरै नेपालीहरु अमेरिका आइसकेको भन्दै अमेरिकी सरकारले पहिलोपल्ट नेपालका लागि छुट्टै नम्बरमा डाइभर्सिटी भिसा सिमित गरेकाले एसियाका अन्य देशका १३ हजार ३ सय ५० सम्म केस नम्बर भएकाहरुले भिसा पाउने भएपनि ९ हजार ५ सय भन्दा माथि केस नम्बर भएका नेपालीहरुले भने भिसा नपाउने भएका हुन् । अमेरिकाको विदेश मन्त्रालय अन्तरगतको ब्युरो अफ कन्सुलर अफेयर्सले मंगलबार जारी गरेको भिसा बुलेटिन नै सन् २०१४ को डिभी लोटरीका लागि अन्तिम भिसा बुलेटिन हो । 

डिभी लोटरी २०१४ का विजेताहरु भनेका सन् २०१२ मा डिभी चिठ्ठा भरेर सन् २०१३ मा परिणाम प्राप्त गर्नेहरु हुन् । डिभी लोटरी २०१४ का लागि छनौट भएका व्यक्तिका लागि अमेरिकाले अक्टोबर १ २०१३ देखि सन् २०१४ को सेप्टेम्बर ३० सम्म भिसा उपलब्ध गराउनेछ । यो अवधिमा भिसा नपाएकाहरु डिभी लोटरी परेपनि स्वत अयोग्य हुनेछन् । गत वर्ष डिभी लोटरी भरेर यो वर्ष परिणाम प्राप्त गर्नेहरु सन् डिभी लोटरी २०१५ का विजेताहरु हुन् । उनीहरुका लागि भने अक्टोबरबाट  मात्रै अमेरिकी सरकारले भिसा उपलब्ध गराउनेछ । डिभी लोटरी २०१५ को पहिलो परिणाम अनुशार ४ हजार ९ सय ९१ जना नेपालीहरु छनौट भएका थिए । 

गतवर्ष डिभी भरेर यो वर्ष परिणाम हात पारेकाहरुले भने सन् २०१४ को अक्टोबर १ बाट भिसा पाउन थाल्नेछन् । तर उनीहरुमध्ये पनि ३५ सयको हाराहारीमा मात्र डाइभर्सिटी भिसा पाउने भएकाले कम्तीमा १४ सय विजेताहरु अमेरिका आउन नपाउने निश्चित छ ।  डिभी लोटरी परेको भन्दै कैयन नेपालीहरु अमेरिका आउनका लागि तयार भएका बसेका थिए ।  कैयनले आफ्नो पढाई छाडेर बसेका थिए भने  कैयनले घरबार बेचेर बसेका थिए । कैयनले त छँदाखाँदाको जागिर छाडेर बसेका थिए ।  

तर ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा नपाउने अमेरिकाको अन्तिम घोषणापछि उनीहरुले अब आफ्नो बिचल्ली हुने बताएका छन् । डिभी परेर पनि अमेरिका आउन नपाएका अमर जोशी भन्छन् –“अन्तिममा डिभी पीडित भइयो । मेरो जिन्दगी नै डामाडोल भयो । १४ महिनासम्म कुरेर अन्तिममा अमेरिका जान नपाउँदा निकै पीडा महसुस भएको छ । म अत्यन्तै नर्भस भएको छु । ”
         
डिभी परेर अमेरिका आउन नपाएपनि उनले दुखेसोसँगै भविश्यप्रतिको आशा भने मारेका छैनन् । उनी भन्छन् –“ अब मज्जाले पढ्छु । कुनै टेन्सन भएन । तर छोरो अमेरिका जाँदैछ भनेर सोंच्नुभएका बुबाआमाले के सोंच्नुहोला भन्ने चिन्ताले पिरोलेको छ । ” त्यस्तै डिभी परेर पनि अमेरिका आउन नपाएका डायमण्ड शर्मा भन्छन् –“हाम्रो लागि अमेरिका सपना हुने भयो । अमेरिकाले डिभी परेकालाई पनि अमेरिका जान नदिएर गल्ती गरेको छ । तर अमेरिकामात्र सबैथोक होइन । यति लामो समय कुरेर अमेरिकाले भिसा नदिदा आशाको पीडादायी अन्त्य भएको छ । मलाई त विश्वास नै गर्न मुस्किल परिरहेको छ । ”

डिभी लोटरीबारे महत्वपूर्ण जानकारीहरु
यदि तपाई डिभी लोटरीमा सहभागी हुन योग्य नरहेको देशमा जन्मनुभएको भएपनि केही परिस्थीतिका कारण डिभी लोटरीका लागि आवेदन दिन योग्य हुन सक्नुहुन्छ । यदि तपाईको दम्पत्ति डिभी लोटरीमा सहभागी हुन योग्य देशमा जन्मनुभएको छ भने तपाईले आफूलाई त्यो देशको तर्फबाट डिभी लोटरीमा सहभागी गराउनसक्नु हुनेछ । तर तपाईको योग्यता तपाईको दम्पत्तिमा आधारित हुनेछ । यदि तपाईको दम्पत्ति डिभी २ भिसाका लागि योग्य भएमा मात्र तपाईले डिभी १ भिसा पाउनुहुनेछ । अनि तपाईहरु दुबैजना एकैपटक अमेरिका प्रवेश गर्नुपर्नेछ । त्यसैगरी तपाईका २१ वर्ष मुनीका छोराछोरीहरु पनि अमेरिका आउन पाउनेछन् ।    
       
अमेरिकामा धेरै व्यक्ति नआएका देशहरुबाट त्यो देशका व्यक्तिलाई अमेरिका आउने अवशर प्रदान गर्नका लागि डिभी लक्ष्यित रहेको हुन्छ । त्यसैले विगतका ५ वर्षमा परिवारको स्पोन्सर र रोजगारका आधारमा कुनै पनि देशबाट ५० हजार भन्दा बढी व्यक्ति अमेरिकामा आएका छन् भने त्यो देशका व्यक्ति डिभी लोटरीका लागि अयोग्य हुन्छन् । हरेक वर्ष अमेरिकाले ५ वर्षमा कुन देशबाट कति व्यक्ति अमेरिकामा आए भन्ने कुराको रुजु गर्छ । त्यसैले यो वर्ष डिभी लोटरीका लागि योग्य देश अर्को वर्ष अयोग्य हुनसक्छ ।

युएससीआईएसले हरेकवर्ष डिभीबाट कति व्यक्ति अमेरिका आउन पाउने भन्ने कुराको निर्धारण गर्छ । गणना पूर्ण भइसकेपछि युएससीआईएसले त्यस्तो नम्बरको घोषणा गर्छ । तर कुनै पनि देशबाट कुल संख्याको ७ प्रतिशतभन्दा बढी व्यक्ति डाइभर्सिटी भिसामा अमेरिका आउन नपाउने नियम रहेको छ । डिभी लोटरीमा सहभागी हुनका लागि हाइस्कुल वा सो सरहको शैक्षिक योग्यता हुन आवश्यक छ । १२ वर्षसम्मको कोर्श पुरा गरेकोलाई त्यो शैक्षिक मान्यता प्रदान गरिदै आएको छ । तर अमेरिकी सरकारको श्रम विभागले तोकेका पेशामा आवद्ध रहेर ५ वर्षको अनुभव बटुलेका व्यक्ति भने शैक्षिक योग्यता नभएपनि डिभी लोटरीमा सहभागी हुन पाउँछन् ।
- खसोखास साप्ताहिक