विक्रम पौडेलको शब्द तथा संगीतमा ‘बैशालु नजरमै’ गीत सार्वजनिक

पोखरा-विक्रम पौडेलको शब्द तथा सङ्गीत ‘बैशालु नजरमै’ गीत सार्वजनिक भएको छ । गीतमा गायक कुलेन्द्र विक र गायिका शान्तिश्री परियारको आवाज रहेको छ । गीतको एरेन्ज बिबि अनुरागी र मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन् । भिडियोको निर्देशन तथा कोरियोग्राफि प्रकाश भाट्टले गरेका हुन भिडियो हेर्न तलको link मा click गर्नुस।