How to delete all hidden virus of
USB device by one click (कसरी हटाउने त pen drive तथा USB
मा भएको hidden virus लाई antivirus
बिना)
हामीले फाइलहरु Share गर्ने
क्रममा बिभिन्न खालका पेन द्रिवे
तथा Memory Card हरु प्रयोग
गरी रहेका हुन्छौ । त्यही Pen Drive
तथा मेमोरी कार्ड प्रयोग गर्ने
क्रममा हाम्रो कम्प्युटर लाई असर पर्ने
धेरै खाले virus हरुले सताउने गर्दछन ।
बिभिन्न प्रकारले सताउने virus हरु
मध्ये hidden virus ले पनि सताई
राखेको हुन्छ हामीहरुलाई यो virus ले
हाम्रो कम्प्युटर मा रहेको कुनै
पनि फाइल हरु लाई नदेखिने गरेर लुकाउन
सक्दछ । यस समस्याबाट हामीले
कसरी छुट्कारा पाउन सकिन्छ भन्ने
जिज्ञशा त सबै लाई नै लग्न सक्छ तर
त्यो समस्यालाई हामीले सजिलै हटाउन
सकिन्छ जबकी तल लेखिएका कुराहरु लाई
follow गर्न्नु पर्ने हुन्छ ।
1. सर्बप्रथम तपाईंले
कम्प्युटरको start button click
गरी program मा गई notepad
खोल्नु पर्ने हुन्छ । र
तलक command line हरु टाईप
गर्नु पर्नेछ ।
ATTRIB –H –A –R –S K:\*.* /S /
DDEL K:\*.LNKDEL K:\*.VBSDEL K:
\*.CMD
DEL K:\*.BAT
DEL K:\*.INF
DEL K:\*.EXE
DEL K:\*.JS
rd K:\RECYCLER /S /Q
Exit
Note: यहाँ k भन्नाले तपाईंको USB
Drive name हो
2. यती टाईप
गरी सकेपछी तपाईंले notepad
मा टाईप गरेको फाइललाई एउटा नाम
दियर navraj.exe लेखी
तपाईंको कम्प्युटर को desktop
मा शेभ गर्नु होश
3. अब तपाईंले कुनै पनि हिद्देन
विरुस समेतको उस्ब कम्प्युटरमा हाल्नु
हुन्छ र desktop मा शेभ गरियको त्यस
suren.exe फाइल लाई double
click गर्नु होस् यसो गर्दा navraj.exe
लेखेको फाइल active हुन गई USB मा
रहेको Hidden virus लाई हटाई
दिने काम गर्दछ ।
यती गरेपछी तपाईंले USB
मा Hidden भएका फाइल हरु सजिलै सँग
हेर्न सक्नु हुनेछ ............
0 टिप्पणियाँ: