बाग्लुङ जिल्ला तम्ग्राम गा. बि. स. घर भई बिगत छ बर्ष देखी साउदी अरबको Khalai s.al sharani भन्ने कम्पनी Haupof U.G.T project मा हेल्परको काम गर्दै आएका हरी बहादुर थापा मगर
नियमित रुपमा ड्युटी जाने क्रममा गत 30july सन 2014 बिहान कारीब सात बजे आफ्नै कम्पनी को गाडी सडक दुर्घटनामा परी सिकिस्त घाइते (टाउको फुटेको) हुनुभएको छ भन्ने खबर साउदी अरब स्थित कार्यरत जित बहादुर बि. क. मोबाइल नम्बर 00966580323722 खबर गर्नु भएकोले र स्वयम जित बहादुरले पटक पटक दुताबासको नम्बर मा फोन गर्न खोज्दा संपर्क हुन नसकेकोले पनि यहाँको जानकारीको साथमा उस्को @ हरी बहादुर थापा मगर उचित उपचार लगायत सम्पूर्ण आबश्यक कानुनी कारबाहीको लागि पहल गरिदिनुहुन अनुरोध गर्दछु ।
नेपाली दुताबास साउदी अरब मा एमेल गरिएको।
साउदी अरब स्थित कार्यरत जित बहादुर बि. क. ले बताए अनुसार आज @04th august 2014 का दिन दुताबास बाट उनलाई टेलिफोन गरी घाइतेको बारेमा जानकारी लिईएको छ।
साउदी अरब स्थित कार्यरत जित बहादुर बि. क. ले बताए अनुसार आज @04th august 2014 का दिन दुताबास बाट उनलाई टेलिफोन गरी घाइतेको बारेमा जानकारी लिईएको छ।
0 टिप्पणियाँ: