एजेन्सी।आईपीएल २०१४ सीजनको रौनक शुरू भइसकेको छ। अन-फिल्ड एक्शन शुरु सँगसँगै अफ-फिल्डको कुरा गर्ने हो भने यस बर्ष खेलाडीहरुको हौसला बढाउन उनीहरुका पत्नी तथा प्रेमिका पनि खेल मैदानमा पुगेकाछन्। हेरौ तिनै खेलाडीका ग्लामसर जोडीका केही तस्बीरहरु।

अनुष्काग शर्मा : बलिउड की हिट-लिस्टमा नाम रहेकी नायिका अनुष्का शर्मा र रोयल चेलेन्जर्स बेगलोर कप्तान विराट कोहलीको बीच नजिकिएको हामि सबैलाई थाहा भैएकै कुरा हो।

साक्षी धोनी : चेन्नाई सुपर किंग्साका स्किपर एमएस धोनीकी पत्नी हुन् र स्टेगडियममा धोनीको साथ रहेर हौसला बढाउने गर्दछिन्।

गीता बसरा : यी बलिउडकी अभिनेत्री मुम्बई इन्डियन्स स्पिपनर्स हरभजन सिंहसँगको सम्बन्धलाई लिएर चर्चामा छिन्।

दीपिका पाल्लिकल: भारतको टप स्क्वेश प्लेयर दिल्लीको डेअरडेविल्सन प्लेायर्स दिनेश कार्तिककी हुनेवाल पत्नी हुन्।

पूजा पबारी : चेतेश्वलर पुजाराको श्रीमति पूजा हुन् र चेतेश्वलर किंग्स इलेभेन पन्जाबका ब्याटमेन हुन्।

नताशा गंभीर: नताशा गंभीर कलकाता नाइट राइडर्सका कप्तान गौतम गम्भीर की श्रीमति हुन्।

शमौन जार्डिम : शमौन कोलकाता नाइट राइडर्सका प्लेयर ज्याक कालिस की गर्लफ्रेन्ड हुन।

जेनी किएटजम्न : जेनी सनराइजर्स हैदराबाद प्लेयर डेल स्टेन की गर्लफ्रेन्ड हुन। -
See more at: http://www.hamrakura.com/150729.html#sthash.52z9ja42.dpuf
0 टिप्पणियाँ: