केही ब्यक्तिगत अनी केही मन परेका फोटाहरु


शायद मेरो जिन्दगीको सबैभन्दा पहीलो फोटो यो नै होला......मामा नेत्र ला धन्यवाद भन्नै पर्छ ।।।


सन २००८ को इदमा कतार दोहा स्थित समुन्द्र तटमा साथी कृष्ण दवाडिले खिचिदीएको फोटो



कम्प्युटर प्रती को लगाब भाई रमेशको महत्वपूर्ण फाइल नै गायब भाएजस्तो छ ।



म किसानको छोरा हलो जोत्न पनि जानेको छु..... घर मुनिको खेतमा हलो जोत्दै गर्दा प्यारी ले टाढा बाट मैले थाहा नपाउने गरी खिचिदिएको फोटो सन २०१३...



ब्रिहत ALMOND  खेती सम्बन्धी सम्भावना अध्ययन प्रतिबेदन सार्वजनिक कार्यक्रममा सहभागी हुँदाको स्मरण (पोखरा उध्योग बाणिज्य संघ) सन २०१३...


नरेश दाजिको बिहे पनि भुली न सक्नु छ, पर्बतको फेलेवास जन्त जाने क्रममा धुले बाटोमा शुटबुट धुलाम्मे भएपछी उत्सुक सरलाई कती  टेन्सन पर्‍यो????? यो फोटो बाट अनुमान गरौ त,,, बसको झ्याल बाट क्लिक गरेको....

ALMOND खेती परिक्षणको लागि जमीन तयारीको क्रममा बाबुराम सर अनी मामा नेत्र प्राबिधिक बिषयमा छलफल गर्दै।।


बाबु सर हाते ट्राक्टरले बारी जोत्तै गरेको बेला मैले क्लिक गरेको फोटो 

कैप्शन जोड़ें
मेरो जिबनको सबैभन्दा महत्वपूर्ण दिन



छुट्टीको बेलामा लेकसाइड घुम्न जांदा बाटोको रेश्टुरेन्ट अगाडि राखेको मेनु बोर्ड (गाडीको झ्याल बाट किचिक्क पारेको)
तारापती दाजुको याद आझै आउंछ मलाई
खाडीमा नेपालीहरु दु:ख गर्दै