Published by
डील्लीराम भण्डारी"यात्री"
//
// 0
कल्पना गरौ जव हामीमा चेतना हुन्छ त्यो बेला आफ्ना सामुन्यका मानीसहरुले विना गल्ति आफु माथी हरेक पटक बचन बाण हान्छन तव केही काम गर्न खोज्दा हामी सँग काम गर्ने हातहरु हुन्नन जब हिड्न खोज्छौ तर हिड्ने खुट्टा हुन्नन केही भावना ब्यक्त गर्न खोज्छौ तर त्यो ब्यक्त गर्ने माध्ययम बोली पनि नभइ तड्पिनु पर्दाको दर्दनाक पिडा कस्तो होला?
यीनै मन का अशिमित भावना हरु लाई हजुर पाठक हरु सामु बाँढ्ने प्रयाश गर्दै छु |,,,
0 टिप्पणियाँ: