फेरि फेरि बाइक चढ्छन् महेन्द्र सिंह धोनी (फोटो फिचर)

भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी भारतीय क्रिकेट इतिहासकै सबैभन्दा सफल कप्तान   मानिन्छन् । धनीहरुको सूची सार्वजनिक फोर्ब्स म्यागजिनका अनुसार धोनी विश्ववका सबैभन्दा बढी कमाउने खेलाडीको सूचीमा २२ औं स्थानमा छन् । उनको साथमा ३० मिलियन डलरको सम्पति छ । धनीको उक्त सूचीमा रहेका धोनी एक मात्र भारतीय खेलाडी हुन् । गत वर्ष उनी १६ औं नम्बरमा थिए ।
कमाइ मात्र होइन क्रिकेटरकोरुपमा पनि विश्वकै सबैभन्दा सफल कप्तान हुन् धोनी । यस्तो सफल र धनी ब्यक्तिसँग विभिन्न मोडलका कार हुनु त स्वभाविकै हो धोनी भने कार भन्दा बढी बाइकका शौखिन् छन् । यहाँ धोनीले प्रयोग गर्ने सस्ता देखि महंगा सम्म गरी ९ बाइकको चर्चा गरिएको छ ।
Dhoni riding bike

yamaha rd 350

कम मूल्य पर्ने धोनीले प्रयोग गर्ने मध्येको एक बाइक हो यामाहा आर एक्स ।   Yamaha RXZ-135
Dhoni bike Yamaha

यामहाको यो मोडल पनि धोनीको कलेक्शनमा परेको छ ।

Confederate Hellcat X132
Confederate Helllcat X 123

यो बाइक हुने धोनी दक्षिण एसियाका एक मात्र ब्यक्ति हुन् । यसको मूल्य करिव ४३ लाख रुपैयाँ पर्छ । धोनीले रातिको समयमा यो बाइक चलाउने गरेका छन् । Harley-Davidson Fat Boy
harley davidson Fat boy

कलेजका विद्यार्थीलाई साह्रै मन पर्ने यो बाइक पनि धोनीको संकलनमा छ । यसको मूल्य पनि करिव २१ लाख रुपैयाँ पर्छ ।

Ducati 1098
Ducati 1098

सन् २००७ मा बाइक अफ द इयर बनेको यो बाइक पनि धोनीले राखेका छन् । यसको मूल्य २८ लाख जति पर्छ ।   Kawasaki ZX14R Ninja
Kawasaki ZX14r Ninja

धोनीलाई स्पोर्ट्स् बाइको पनि शौख छ । उनले २१ लाख भन्दा बढि पर्ने यो बाइक पनि साथमा राखेका छन् । यसको इन्जिन १४४१ सिसीको छ ।   Enfield Mechismo
Enfield Mechismo

यो बाइकको आवाज साह्रै अनौठो छ । यसकै लागि धोनीले यो बाइक किनेका हुन् । यस्को मूल्य भने सस्तो छ ।   Yamaha Thundercat

Yahama Thundercat

५९९ सिसीको यो बाइक पनि युवाहरुलाई साह्रै मन पर्ने बाइक हो । धोनीसँग भएको यो उच्च रफ्तारवाला बाइकको मूल्य ३३ लाख भन्दा बढी पर्छ । Karizma -
hero karizma zmr

source;nepaliheadlines