मेरो माया जिबित रहेछ - गुणराज आधिकारी

सधै म उसलाई नसालु मायाको भोगी  जस्तै लाग्थो म पनि दिल खोलेर  बोल्थे कुरा अलि अपच जस्तो बोल्ने बानी थिईन मैले उसलाई एक तर्फी राम्रो लाग्थो ठुला ठुला नसालु  आखा ति ओठ अनि अलि अलि कालो अलि अलि नजानीलो सेतो भनौ कि गहुँ गोरो लेखाई मा उसले आकासको तारा नै झारी दिन्थो उ सग कुरा गर्दा रातै बितेको थाहा नपाई जान्थो । कुरा यसरी बढ्दै गयो ईमो नभर माग्यो मैले पनि दिए मैले सोचे लेखाई त यस्तो छ भने झन कुरा गर्दा त उसले आकासको तारा होईन परलय ल्याउछ यसरी कुरा गर्न थाल्यो उसले म को हुँ भनेर उसलाई केहि थाहा थिएन म काहा को हो कुन ठाउको हो यति सम्म कि नाम पनि मेरो नकली थियो , दिन बित्दै गए म उ सग नजिक हुदै गए थाहा थियो उसको परिवार छ छोरी छ म उ सग नजिक हुनु हुदैन फेरी म गहिराई मा पुगेर फर्किन गाह्रो हुन्छ भनेर मैले यो पनि भुले छु मेरो पनि परिवार छ भनेर एक दिन राती फोन आयो मोबाईल मा
हलो तिमी सुतेको हो? आउन ईमोमा  मेरो भोली बिदा छ म आज धेरै दुखि छु
हुन्छ म आउछु फेरी बुढो पनि ओनलाईनमा मा होलान म हेर्छु यदि रहेन्छन भने म आउछु नत्र yeecall मा आउनु
Imo मा sms गरे
फोन गरे
उ यदि धेरै मधुरताले बोलेको थियो के भयो किन दुखि ?
तिम्रो बोली सुन्न नपाएर
मैले हास्दै भने गफाडी , हजुरलाई गफ बनाउन कसले सक्छ र कबि ज्यु
अनि उसले भन्यो तिमी सुन्न चाहान्छौ
ल सुन
कुरा आज भन्दा १२ बर्ष पहिला को हो जुन म त्यति खेर first year बढ्दै थिए  शनिवार १५ गते  मुंसिर महिना राम्रो सग याद छ मलाई हो आज पनि मुंसिर १५ तर सनिबार परेन परेन तर मेरो के दोष होईन ?  फोन आयो मैले उठाए को बोल्नु भएको सुन्नु न १५ नभर को बिरामी कस्तो भयो हेर्नु न म आउन पाईन अलि ढिलो हुन्छ , मैले भने सुन्नु त यो हस्पिटल होईन र म डक्टर पनि होईन , उनले फोनमा सरी सरी भन्दै फोन राखिन म पनि बेकुप म पनि राम्रो तरिकाले भन्न सक्थे नि होईन अनि म केहि लेख्नु थियो फेरी फोन आयो
हलो
हजुर
सरी ल
It's OK भन्न पनि सकिन
हजुर काहा बाट हो नी
म पोखरा बाट हजुर
म हस्पिटल बाट नि
बिरामी हुनु भयो कि
नाई म नर्स हो
ए त्यही भएर अगि फोन गर्दै
हजुर के अब त साथी भयौ नी
हुन्छ नी
यसरी मेरो मोबाईल ले फ्रि कल दिन्थो कसलाई गर्नु उसैलाई गर्थे यसरी गफ हुदा हुदै हामीहरु एक अर्को लाई भेट्ने बाचा गर्यौ
साझ पख उसको फोन आयो
कान्छो आज भेट्न आउन कति फोनमा बोल्ने आज मेरो बिदा पनि छ भेट्न पाए
आबुई नी कान्छु रे हि हि ल ल काहा आउ भन्न त
सृर्जनाचोक भन्दा माथि ल कुन कपडा मा आउछौ नी
मैले भने कालो ज्याकेट कालो पाईट
ल ल छिटो आउनु म कुरी बसेको हुन्छु
ल ल बाई
मैले ड्रेस ठिक उल्टो लगाएर गए निलो जिन्स पेन्ट र सेतो जाकेट र बाहिक मा गए फुल कबर कालो हेलमेट लगाएर म गए सायद उसले पनि मलाई ढाटेको होला भनेर एक साईड लगाएर बसे त्यही बेला माथी बाट ठिक मैले भनेको ड्रेसमा माथि बाट एक जना केटा आयो ! मैले पनि देखिन मैले सोचे पहिला म देख्छु अनि म उसलाई भेट्छु यस्तै सोचि रहे त्यही बेला फोन बज्यो फोन उठाउन पनि सकिन किन कि मैले ड्रेस को केटा पनि चोक काटेको थिएन अलि पर पुग्यो केटा बिल्कुल त्यो चोक भन्दा टाढा अनि मैले फोन गरे तर उनीले उठाईन धेरै पछि उसले काटीन त्यही बेला घरबाट फोन आयो घर जान पर्यो अनि बाहिक भित्र राखेर म कोठा तिर लागे कोठामा पुग्दा फोन आयो
हजुर त्यस्तो हई जसले जाहा बोलायो त्यहि आउने कस्तो सुरु मुटुको अनि त्यस्तो पातलो अनि कति कालो हैट जोडी त के साथी बन्न पनि सुहाउदैन
यस्तो कुरा सुन्दा म छागा बाट खसे सरी भए मैले भने
सुन त तिमीले देखेको मान्छे म होईन मलाई थाहा थियो त्यो मान्छे मैले देखेको थिए तिमी लुकेर फोन गरेको तिमीले सोचेकी हौली फोन किन उठाएन भनेर फोन र मान्छे म थिए संमियोग बस त्यो मेरो परि कल्पना को ड्रेस को मान्छे त्यहा आईपुग्यो म पनि तिमी जस्तो लुकेर झ्याल बाट हेर्न होईन म बाहिकमा थिए सेतो जाकेट निलो जिन्स पेन्ट मा हि हि बुज्यौ
उनीले भनीन मैले देखेको थिए बाहिक दुई चोटी मेरो घरको बाटो गरेको यताउती हेर्दै हिडेको आउनु न अब म १०० % मन्दीर मा आउछु
सरी मैले बाहिक पनि भित्र राखेर अनि म सग पनि पैसा पनि छैन र म आउदीन
उनीले भनीन कसम म कुरेर बस्छु पैसा नभए ट्याकसी लिएर आउनु म भाडा दिन्छु ल बाई म कुरेर बसे फोन राखिन

म अनोलमा परे के गर्नु गईन भने साचै कुरेर बसिन भने म माहाँ पापीँ हुन्छु यसरी एउटा दाई सग ५० रुपैया मागेर गए ट्याकसी लिएर म पुगे त्यहा उनीले भनेको ठाउमा तर त्यहा कोहि थिएन
म सग भएको पैसा ट्याकसी ले लाग्यो मोबाईल मा पैसा पनि थिएन भनौ भने एक सुक्को थिएन मैले सोचे अगि उनले फोन गरेको ठाउ गएर सोध्छु अनि थाहा हुन्छ यसको घर यहि वरिपरी होला भनेर फेरी मैले सोचे म पनि बेकुप छु आज सम्म पनि मैले उसको नाम पनि थाहा छैन साचै भन्नु पर्दा उसको नाम पनि थाहा थिएन सधै बोलीन्थो तर नाम सोधीन मैले
म सरासर गए फोन सेट देखे सोधे एउटी अर्धबैस की आईमाई थिईन दिदि यो नभर हजुरको हो होईन भाई यो फोन त त्यो दोकान को हो म त्यही गए मैले सोध्न के लागेको थिए

पछाडी बाट excuses me भन्ने आवाज आयो
हजुर ले खोजेको म हो
यसो फर्किएर हेर्दा सत्य भन्नु स्वर्गको परी जस्तै अरु कुरा के बयान नगरौ
यसरी हामी फिर्केको पुल तिर गयौ रात पनि परिसकेको थियो हामी भोली भेट्ने बाचा सहित म बिदा लिन थाले म के फर्किन लागेको थिए ट्याकसी को भाडा
मैले भने पर्दैन म हिडे
उनीले भनीन पुगे पछि कल गर्नु ल
हुन्छ  नी

म घर पुगे

कालु सुन त रातको यहा ३ बज्यो तिमी पनि सुत तिम्रो ब्यथा कथा धेरै दुख दाहि रहेछ कालु म पनि सुत्छु भोली म मन्दिर जानु छ भोली तिम्रो लागि भएपनि म पुजा गर्छु भनेर उ सग  बिदा भए
म पनि निदाउन काहा सक्थे र उसको काहानी मा केहि दर्द लुकेको थियो म भोलीको प्रतिक्षा मा आस गर्दै म निदाएछु
भोली बिहानै मन्दीर गएर उसको लागि मैले केहि मागे पुजा म आफ्नो क्ष्रीमानको लागि मागेको बर्त मैले उसको लागि मागे छु साच्चै मैले त मेरो आफ्नै मान्छेलाई नमागि त्यो फेसबुकमा भेटेको मान्छे लाई किन मागे कतै मैले गलत बाटो त लागिन उ सगको फेसबुकको status हेरे today my bad day ....
अनि मैले लाईक र कमेन्ट गर्न मन लागेन बरु मैले sms गरेर छोडे भरे ७ बजे आउनु ईमोमा भनेर ।।
 अधुरो काहानी थियो मलाई सुन्न आतुर थिए म खाना चाढै खाएर म पनि बेडमा गएर ओनलाईनमा गए त्यतीवेला मेरो बुढो पनि संगै हुनु हुन्थो बुढो को day duty र मेरो night duty बिदा भएको कारण ले हामी बुढा बुढी सगै थियौ ।उसले पनि sms गर्यो उसको एउटा राम्रो बानी थियो sms नगरी फोन गर्न थिएन मैले पनि भने म बुढो सग छु ।
सरी भनेर उ केहि भनेन
हामी uk मा एउटै छटमा बसेपनि हामी बुढा बुढी को सुत्ने रुम अलग अलग थियो मैले उसलाई सुरु सुरुमा मनका कुरा खोले सबै कुरा Sharing गरे मेरो पनि night duty थियो । र म आफ्नो बेडमा गए तर मैले उसलाई भनेकी थिए हामी एउटै घरमा बसे पनि हामी हरुको अलग अलग बिस्तारा थियो बिस्तारा मात्र होईन रुमै अलग थियो
उ सग मेरो हरेक फोटो हरु आरदान प्रदान हुन्थो उसले मेरो फोटो नदेखि निन्द्रा पनि लाग्दैन र खुसी हुन्न भन्थो यसरी म उसको अधुरो काहानी सुन्न तिर लागे कोठाको ढोका बन्द गरेर
हलो अनि सन्चै
सन्चै छु खाना पिना भयो
सबै भयो ल हिजोको अधुरो बताउनु

म घर पुगे पछि उनीलाई फोन गरे अनि म सग पैसा थिएन मिसकल दिए उतै बाट उनी १ घण्टा सम्म कुरा भयो हामी भोली ६ बजे साझ भेट्ने बाचा गरी हामी सुत्यौ
यसरी हामी भेट गरी रेस्टुरन धाउन थाल्यौ उनी नर्स ६ बजे छुटी हुन्थो म पनि घरबाट टिउसन पढ्ने निउ पारेर म उनीलाई भेट्न जान्थे हामी बिचमा नराम्रो सोच थिएन
उनीले बिल तिरीन र उनीलाई घर भन्दा छोडी म फर्किए
यसरी २ ४ दिन यसरी बित्दै गयो म एक दिन उनीले फोन गरीन आउन समय भए म पानी पुरी खाने ठाउमा छु त्यति खेर म एउटा दाई को पाटीमा थिए जाहा उनी र म त्यो रेस्टुरन मा जान्थौ मैले भने म यतै छु आउन त भनीन दाई सग बाहिक को चापि मागेर म नसाको ताल मा गए म पुग्दा उनीले अडर गरिछन पानी पुरी सायद उनीलाई थाहा भएछ कि के हो कालु आज त हो नसामा
मैले भने काहा हुनु
खै भनि उनिले मेरो मुख सुम्दै किस खान थालिन म सास लाई भित्र ताने र म पानी पुरी खाएर यसो के बस्दै थिए दाईको फोन आयो र म त्यहा बाट हिडे भोली भेट्ने बाचा सहित ।
भोली यसरी त्यही ठाउमा भेट भयो त त्यही पहिला को रेस्टुरन मा अाज कान्छु के खाने बियर खाउ ल
के भनेको म त पाउदीन
हे हिजो पिएको होईन खाएको हई
धेरै नपिउन एउटा बियर भनेर उनीले सितन र बियर मगाईन मैले भने यो म मात्र सक्दीन तिमी पनि ल म पाउदीन उनीले भनीन मैले पनि आडिया लगाए त्यसो भए यहा काम गर्न केटीले पिउछिन उनीलाई आधा दिन्छु यसो भन्दा उनीले भनीन मेरो छेउमा आएर बस भनिन म उनको छेउमा बसेर पिउन थाले उनको मायाको नसा त थियो थियो झन त्यो बियरको झन मज्जा मैले भने आज राती ११ बजे सम्म बस्ने हो उनी भनिन किन ? मैले भने आज आमा ११ बजेको बसमा काठमाण्डु बाट आउदै हुनु हुन्छ त्यही भएर
मैले पनि बियर लगाए जस्तो गरी म टेबलमा टाउको राखे उनी मेरो कपाल सुमसुमाउन थालीन आफ्नो पुस्ट छातीमा मेरो टाउको राखी भनीन कालु आज यतै बस्यौ हुदैन यसो के भन्दै थिईन आमाको फोन आयो
बाबु तिमी जाउ मलाई कुर्नु पर्दैन यहा घर सम्म आउने ३ ४ जना रहेछन हामी ट्याकसी मा आउछौ
हुन्छ भनी फोन राखि दिए
उनीले भनीन जाउ , हुन्छ भनी उनीले बिल दिईन उनी त मेरो ATM पनि थिईन चिसो मौसम आहा बियरले पनि छोड्यो आफ्नो सरिर मेरो पुरे चिपिक टासिएर बसिन  मलाई त पुरै करेन्ट लागेको थियो सायद उनीले मलाई नामर्द सोचिन होला
यसरी उनीको घर पनि आयो उनीलाई छोडेर म घर गए
घर पुगे पछि मेरो काम उहि मिसकल दिने
फोन गरिन मलाई त एकासी तिमी केटा त हौ रे ? म त अल मल परे यसरी भोली भेटौला भनि हामी सुत्यौ Good night kiss u रे

अनि मैले कालु सुन्न त कोहि आएन जस्तो छ कि छोरी बिरामी भए जस्तो लाग्यो see you
 जलेको आत्मा
जलेको दिल
जलेको मूटू

क्रमस
लेखक
गुणराज अधिकारी
माछापुछ्रे गाउँपालीका
लाहाचोक
हाल, साउदी अरब