सन् २०१३ सकिनै लाग्दा बीबीसीले यो वर्षका
उत्कृष्ट तस्बिरहरु प्रकाशित गरेको छ । यो वर्षका उत्कृष्ट तस्बिरहरुमा
यूरोपमा आएको विनाशकारी बाढीदेखि केन्यामा हतियारधारीहरुले गरेको
आक्रमणसम्म छन् ।
गत जुनमा यूरोपमा आएको भिषण बाढीका कारण जर्मनीमा एउटा स्वीमिङ पुल जस्ताको तस्तै तर वरिपरी पानी संग्रहित भएको ।
धार्मिक पर्वको अवसरमा खम्बामा दौडिँदै माल्टाका एक पुरुष ।
ब्राजिलको रियो दी जनेरियोमा हड्तालमा उत्रिएका शिक्षकहरुको प्रर्दशन ।
आफ्नै प्रेमिकाको हत्या आरोप लागेका ओलम्पिक खेलाडी अदालतमा ।
बोइङ ७७७ जहाज सान फ्रान्सिस्कोमा दुर्घटना हुँदा ।
समलिङ्गी र समलिङ्गी विरोधीहरुको झडपको क्रममा समलिङ्गी अधिकारकर्मीलाई मुक्का हान्दाको दृश्य ।
बंगलादेशको व्यापारिक भवन भत्किँदा भएकी घाइते ।
गत जुनमा यूरोपमा आएको भिषण बाढीका कारण जर्मनीमा एउटा स्वीमिङ पुल जस्ताको तस्तै तर वरिपरी पानी संग्रहित भएको ।
इन्डोनेशियामा ज्वालामुखि विस्फोट हुँदा ।
रुसमा स्यार्टर्ड ग्लासका कारण सयौँ व्यक्तिहरु घाइते हुँदा आकाशमा देखिएको दृश्य ।
क्याथोलिक चर्चको नयाँ प्रमुख चुन्ने बेला अर्जेन्टिनामा देखिएको दृश्य ।
धार्मिक पर्वको अवसरमा खम्बामा दौडिँदै माल्टाका एक पुरुष ।
ब्राजिलको रियो दी जनेरियोमा हड्तालमा उत्रिएका शिक्षकहरुको प्रर्दशन ।
केन्याको नैरोवीस्थित एक व्यापारिक भवनमा हतियारधारीहरुले गरेको आक्रमणबाट त्रसित भएर बालिका भाग्दै ।
आफ्नै प्रेमिकाको हत्या आरोप लागेका ओलम्पिक खेलाडी अदालतमा ।
बोइङ ७७७ जहाज सान फ्रान्सिस्कोमा दुर्घटना हुँदा ।
समलिङ्गी र समलिङ्गी विरोधीहरुको झडपको क्रममा समलिङ्गी अधिकारकर्मीलाई मुक्का हान्दाको दृश्य ।
शत्रु राष्ट्रको रुपमा रहेका अमेरिका र क्यूवाका राष्ट्रपति हात मिलाउँदै ।
बंगलादेशको व्यापारिक भवन भत्किँदा भएकी घाइते ।
‘डे अफ डक्टर’को दिन बीबीसीले प्रसारण गरेको कार्यक्रममा डक्टरहरु अनौठो रुपमा दिवस मनाउँदै ।
अमेरिकाको बोस्टनमा म्याराथनको क्रममा भएको विस्फोट ।
टर्कीमा सरकार विरोधी प्रर्दशनमा भएका घाइते ।
थाइल्याण्डमा यिङलक सिनावात्राको सरकारको राजीनामा माग्दै भएको प्रदर्शन ।
फिलिपिन्समा आएको आँधीले प्रभावित ।
भारतको गुजरातमा नवरात्रीको दिन हिन्दुधर्मावलम्बीहरु ।
तीव्र दवावपछि राजीनामा दिएका टोरोन्टोका मेयर ।
इन्डोनेशियाको मालीमा इस्लामिक आन्दोलनपछि बच्चासहित घर छाडेर गएकी महिला ।
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको अन्तिम संस्कारको बेला ।
सरकारी सेनाको आक्रमणमा परेका साथीलाई उद्धार गर्दै फ्री सिरियन आर्मीका सदस्य ।

0 टिप्पणियाँ: